Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीको दुधौलीमा बेवारिसे शव फेला

Radio Everest by Radio Everest
April 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १, सोलुखुम्बु । सिन्धुलीमा बेवारिसे शब फेला परेको छ । मदनभण्डारी राजामार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका ५ सिथौँलीमा बेवारिसे पुरुषको शव फेला परेको हो । आइतबार बिहान करिब ७ बजे स्थानीयले बेवारिस पुरुषको शब घोप्टो परिरहेको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाबारे जानकारी आएपछि तत्काल जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नायब निरिक्षक सुनिल राइको कमाण्डमा प्रहरी टोलि घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार शव करिब ६० वर्षका पुरुष रहेको अनुमान गरिएको छ । शिरमा ढाकाटोपी, इष्टकोट, सेतो सर्ट, खैरो खरानी रंगको ट्राउजर लगाएको ५ फिट ४ इन्चि उचाइ भएको पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । निलो रंगको चप्पल लगाएको र कालो पछाडि भिर्ने झोला भित्र लताकपडा समेत रहेको रहेको छ । शव फेला परेको स्थान वरपरको क्षेत्रमा प्रहरी टोली खटाई अनुसन्धान सुरु गरिएको छ ।

प्रारम्भिक अनुमानमा मृत्युको कारण स्पष्ट हुन सकेको छैन । आत्महत्या वा हत्या भन्ने निष्कर्षमा नपुगेको प्रहरीले बताएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि सिथौँली अस्पताल दुधौलीको शब गृहमा राखिएको छ । प्रहरीले हालसम्म कोही पनि व्यक्ति हराएको भनेर दर्ता भएको निवेदनसँग शवको विवरण मिल्दो–जुल्दो नदेखिएको बताएको छ । त्यसैले प्रहरीले सार्वजनिक अपिल जारी गर्दै मृतकबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Previous Post

नयाँ वर्षको दिन मौसम यस्तो रहने छ ?

Next Post

सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले लिए आरोहण अनुमति

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
Next Post
सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले लिए आरोहण अनुमति

सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले लिए आरोहण अनुमति

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly