Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भवन र जनशक्तिकाे अभाव हुदाँ जिल्ला अस्पताल खोटाङमा आइसियु प्रयोग विहिन

Radio Everest by Radio Everest
April 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख ०३, साेलुखुम्बु ।  खोटाङको एक मात्र ठूलो अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष (आइसियु) प्रयोग बिहिन बनेको छ । आइसियुका उपकरण आएपनि जडान गर्ने ठाउँ र जनशक्ति नहुँदा थन्किएर बसेको छ । जिल्लाको सबै भन्दा ठुलो अस्पतालमा आइसियु सेवा नुहँदा जटिल खालका बिरामीलाई जिल्ला बाहिर लानु पर्ने बाध्यता छ ।

कोभिडको समयमा जिल्ला अस्पताल खोटाङलाई पाँच बेड सञ्चालनका लागि आइसियुको उपकरण आएको अस्पताल प्रमुख डा. रुपेश संग्रौलाले बताउनुभयो । तर, जडान गर्ने ठाउँ र सञ्चालनका लागि जनशक्ति नहुँदा उपकरणहरु स्टोरमा थन्किएको  छ । आइसियु सेवा सञ्चालन नहुँदा जटिल खालका बिरामीलाई बाहिर रेफर गर्नु पर्ने बाध्यता रहेको डा. संग्रौलाले बताउनुभयो । अस्पतालबाट रेफर भएका कतिपय बिरामीहरुको अन्य अस्पताल जादाजादै बाटैमा मृत्यु भएको छ ।

आर्थिक अवस्था राम्रो हुने परिवारले हेलिकप्टर चार्टर गरेर बिरामी सुविधा सम्पन्न अस्पतालमा लाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले सुविधा सम्पन्न अस्पताल पुग्न नपाइ बाटैमा ज्यान गुमाउनु परेकाे छ ।

हाल जिल्ला अस्पताल खोटाङ १५ शैयामा सञ्चालन भइरहेको छ । सुविधा सम्पन्न भवन नहुँदा अस्पताल साँघुरो कोठाबाट सेवा दिन बाध्य छ । आइसियुको उपकरण जडान गर्ने ठाउँ नभएको अस्पताल प्रमुख डा. संग्रौलाले बताउनुभयो ।

ठाउँसँगै आइसियु सञ्चालनका लागि जनशक्तिको पनि अभाव रहेको छ । एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सकसहित अन्य तालिम प्राप्त जनशक्ति भएमा मात्र आइसियु सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । आइसियु सञ्चालनका लागि आएका बेडहरु मात्र अस्पतालले प्रयोग गर्दै आएको छ ।

भेन्टिलेटरसहितका अन्य उपकरणहरु स्टोरमा थन्किएका छन् । १५ शैयामा सञ्चालन भइहरेको जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा अपग्रेड गर्ने गरी भवन निर्माणाधिन छ । तर, सम्झौता मिति पटक पटक सकिदा पनि निमार्ण कम्पनीको लापारबाहिको कारण अस्पताल भवन निर्माण सम्पन्न भएको छैन् ।

श्याम सुन्दर/रामसागर/नेपाल फूलवारी जेभी अनामनगर काठमाडौंले ३० महिनामा भवन बनाईसक्ने गरी २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँमा सम्झौता गरेको थियो ।

Previous Post

खुम्बु पासाङल्हामुले पर्यटकबाट उठायो आठ महिनामा करिब ९ करोड राजस्व

Next Post

बाबुले काटेर शख्त घाईते भएकी ५ वर्षीया बालिकालाई थुलुङदुधकोशी पालिकाले गर्यो हेलि उद्धार

Related Posts

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026
0
सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly