Wednesday, December 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

Radio Everest by Radio Everest
December 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संयुक्त रूपमा मनाइएको छ । कार्यक्रम नगरपालिकाको सहयोग र सोलुदुधकुण्ड अपाङ्गता मिलिजुली समूहको संयोजनमा मनाएको हो ।

कार्यक्रममा समावेशी समाज निर्माण, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र सम्मान सुनिश्चित गर्न यस दिवसले महत्वपूर्ण प्रेरणा प्रदान गर्ने वडाध्यक्ष टंक बहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार अपाङ्गता सम्बन्धी मुद्दालाई स्थानीय तहमा मुख्य धारणामा ल्याउन यस्तो अभियानले सहयोग पुर्याइरहेको छ ।

साथै, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पनि वडामा आयोजना गरिएको छ । अभियानले समुदायमा लैङ्गिक समानता, महिला तथा बालिकाको सुरक्षा र हिंसामुक्त समाज निर्माणको सन्देश फैलाएको आयोजकहरूले बताएका छन् । उक्त कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उप–मेयर गान्धि माया तामाङ, वडाका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि र स्थानीयवासीहरूको सक्रिय उपस्थिती रहेको थियो ।

Previous Post

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

Next Post

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

Related Posts

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

December 2, 2025

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

December 3, 2025
सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

December 3, 2025
सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

December 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

December 3, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly