Saturday, June 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाबुले काटेर शख्त घाईते भएकी ५ वर्षीया बालिकालाई थुलुङदुधकोशी पालिकाले गर्यो हेलि उद्धार

Radio Everest by Radio Everest
April 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख ०४, सोलुखुम्बु । आफ्नै बाबुले काटेर शख्त घाईते भएकी थुलुङदुधकोशी गाउँ पालिका ९ लोखिमकी ५ बर्षिया बालिकाको थप उपचारको लागि गाउँ पालिकाले हेलिकप्टर चार्टर गरि काठमाडौँ पठाएको छ ।
विहान ३२ वर्षका बाबू चामकुमार तामाङले धारिलो हतियार प्राहार गरि घाईते भएकि ५ वर्षीया छोरी पवित्रा तामाङको थुलुङदुधकोशी अस्पतालले काठमाडौं रिफर गरेपछि पालिकाकै खर्चमा हेलिकप्टर चार्टर गरि काठमाडौं पठाएको हो ।

अबोध बालिकाको जीवन रक्षाकाे लागि स्थानीय सरकारले हेलिकप्टर मार्फत उपचारका लागि उद्धार गरेको पालिका अध्यक्ष असिम राईले बताउनु भयो । उहाँका अनुसार घटना हुनासाथ बालिकालाई अस्पताल ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । तर यहाँ उपचार संभव नभए पछि नागरिकको जीवन बचाउनु सरकारको दायित्व भएकाले हेलि चार्टर गरेर काठमाडौ पठाएको उहाँले जानकारी दिनुभयो ।

आज बिहान साँढे ६ बजे घरमै खुकुरीले काटेर बाबू फरार भएको र छोरीको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । फरार अभियुक्तको खोजी कार्यलाइ तिब्रता दिएको प्रहरीले जनाएको छ ।

Previous Post

भवन र जनशक्तिकाे अभाव हुदाँ जिल्ला अस्पताल खोटाङमा आइसियु प्रयोग विहिन

Next Post

३१ औं पटक सगरमाथा आरोहण गर्दै विश्वविख्यात कीर्तिमानी कामीरिता

Related Posts

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
0
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
0
फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

Discussion about this post

Everest Highlights

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly