Wednesday, July 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

३१ औं पटक सगरमाथा आरोहण गर्दै विश्वविख्यात कीर्तिमानी कामीरिता

Radio Everest by Radio Everest
April 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, सोलुखुम्बु । विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गर्नुहुने भएको छ । सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३० औँ पटक रेकर्ड दर्ज गर्नुभएका शेर्पाले यस पटक पनि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्ने हुनुभएको हो ।

आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गर्नुभयो । उहाँ सेभेनसमिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर यसपटक सगरमाथा आरोहणमा जान लाग्नुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एक/दुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । एकतिसौँ पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औल्याउनुभयो । यसका साथै ३०औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताउनुभयो । सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उहाँको रेकर्ड कसैले तोड्न सकेको छैन तर प्रकृतिले भने हरेक पटकजसो सगरमाथाको प्राकृतिक स्वरुपको ‘रेकर्ड’ तोड्दे गएको आफूले महसुस गरेको शेर्पाले बताउनुभयो ।

Previous Post

बाबुले काटेर शख्त घाईते भएकी ५ वर्षीया बालिकालाई थुलुङदुधकोशी पालिकाले गर्यो हेलि उद्धार

Next Post

खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु

Related Posts

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

July 29, 2026
0
 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

July 28, 2026
0
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
0
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
0
Next Post
खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु

खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु

Discussion about this post

Everest Highlights

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

July 29, 2026
 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

July 28, 2026
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

July 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

July 29, 2026
 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

July 28, 2026
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly