Wednesday, January 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु

Radio Everest by Radio Everest
April 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, सोलुखुम्बु । खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गंगा प्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जादा ढकाललाई चट्याङ लागेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो ।

बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहिबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाई छ । विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको प्रहरीको भनाई छ । चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको जनाइएको छ ।

Previous Post

३१ औं पटक सगरमाथा आरोहण गर्दै विश्वविख्यात कीर्तिमानी कामीरिता

Next Post

प्रहरी सहायक हवल्दार दनुवारको रगतले बच्यो महिलाको ज्यान

Related Posts

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

January 20, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

January 20, 2026
0
खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

January 20, 2026
0
झापा–५ मा कडा टक्कर तय : बालेन्द्र शाह र केपी ओलीबीच प्रत्यक्ष भिडन्त

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अध्यक्ष कप भलिबल र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

माप्य दुधकोशीमा अध्यक्ष कप भलिबल र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

January 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

January 20, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

January 20, 2026
खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

January 20, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly