Thursday, December 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रहरी सहायक हवल्दार दनुवारको रगतले बच्यो महिलाको ज्यान

Radio Everest by Radio Everest
April 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ टाक्सिन्दु बस्ने ४७ बर्षकी पेम्बा फुटी शेर्पालाई कारागार सुरक्षा गार्ड सोलुखुम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार दिप नरसिंह दनुवारले रक्तदान गर्नु भएको छ । केहि समयबाट ज्वरोले सताइ जिल्ला अस्पताल फाप्लुमा उपचाररत शेर्पालाई सहायक हवल्दार शेर्पाले आज रक्तदान गर्नुभएको हो ।

उहाँलाई तत्काल रगतको आवश्यकता देखिएकाले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

खोटाङमा चट्याङ लागेर एक पुरुषको मृत्यु

Next Post

चन्द्र ज्योति माविको समिक्षा हल उदघाटन तथा हस्तान्तरण

Related Posts

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
0
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
0
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025
0
Next Post
चन्द्र ज्योति माविको समिक्षा हल उदघाटन तथा हस्तान्तरण

चन्द्र ज्योति माविको समिक्षा हल उदघाटन तथा हस्तान्तरण

Discussion about this post

Everest Highlights

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly