Saturday, November 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पहिरो पिडितलाई सोलुदुधकुण्ड नगरपालिकाले गर्याे आर्थिक सहयोग

Radio Everest by Radio Everest
April 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले गत असोज १०, ११ र १२ गते अविरल बर्षासहितको पहिरोले घरमा क्षति पुर्याएका पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गोराखानी र टाप्टिङका पिडित परिवारलाई पुन घर निमार्णका लागि शुक्रबार २ लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नम्बर ९ र १० का ३ घर परिवारलाई २ लाख ५० हजारका दरले र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका ४ घर बाढी पीडितलाई घर पुनःनिर्माण लागि प्रतिघर एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । उहाँका अनुसार पहिरोमा परेर ज्यान गुमाएका वडा नम्बर ९ र १० का परिवारलाई सोही समयमा नै ५० हजारका दरले आर्थिक सहयोग गरिएको थियो ।

Previous Post

बैशाख ९ गते थामेमा आरोही सम्मेलन हुने

Next Post

नेपाली सेना र नेपाल प्रहरीले खुम्बुबाट बिरामीकोे उद्धार गर्यो

Related Posts

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
0
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
0
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
0
दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
0
Next Post
नेपाली सेना र नेपाल प्रहरीले खुम्बुबाट बिरामीकोे उद्धार गर्यो

नेपाली सेना र नेपाल प्रहरीले खुम्बुबाट बिरामीकोे उद्धार गर्यो

Discussion about this post

Everest Highlights

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

November 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly