Thursday, December 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पहिरो पिडितलाई सोलुदुधकुण्ड नगरपालिकाले गर्याे आर्थिक सहयोग

Radio Everest by Radio Everest
April 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले गत असोज १०, ११ र १२ गते अविरल बर्षासहितको पहिरोले घरमा क्षति पुर्याएका पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गोराखानी र टाप्टिङका पिडित परिवारलाई पुन घर निमार्णका लागि शुक्रबार २ लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नम्बर ९ र १० का ३ घर परिवारलाई २ लाख ५० हजारका दरले र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका ४ घर बाढी पीडितलाई घर पुनःनिर्माण लागि प्रतिघर एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । उहाँका अनुसार पहिरोमा परेर ज्यान गुमाएका वडा नम्बर ९ र १० का परिवारलाई सोही समयमा नै ५० हजारका दरले आर्थिक सहयोग गरिएको थियो ।

Previous Post

बैशाख ९ गते थामेमा आरोही सम्मेलन हुने

Next Post

नेपाली सेना र नेपाल प्रहरीले खुम्बुबाट बिरामीकोे उद्धार गर्यो

Related Posts

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
0
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
0
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

Discussion about this post

Everest Highlights

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly