Sunday, June 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीमा लाखे नाच तथा बाजा प्रशिक्षण

Radio Everest by Radio Everest
April 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ५, सोलखुुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा लाखे नाच तथा बाजा सम्बन्धि तालिम सुरु भएको छ । नेवारी समूदायको परम्परागत भाषा, संस्कार र संस्कृति जगेर्णा गर्ने उद्देश्यले बिहिबारबाट उक्त तालिम सुरु गरिएको हो । नेवा देयः दः बु केराबारिको आयोजना, ताप्ली गाउँपालिका र झिगु नेवाः पुचः(हाम्रो नेवार समूह)को सहकार्यमा बैशाख ४ गते देखि १८ गतेसम्म तालिम संचालन गरिने भएको आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण झिगु नेवाःपुचः, त्रियुगा नगरपालिका गाईघाटका लाखे प्रशिक्षक दिपक श्रेष्ठले गरिरहनु भएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो । यो तालिम पश्चात परिकार, संस्कार र संस्कृति साथै भाषाको तालिम प्रदान गरिने नियम रहेको नेवा देयः दः बु जिल्ला कार्य समिती उदयपुका सचिव गोपाल श्रेष्ठले बताउनुभयो । साथै ताप्ली –५, केरावारिमा निर्माण हुँदै गरेको भिमसेन मन्दिरको लागि आवश्यक गजुर पनि जिल्ला कार्यसमितिको तर्फबाट निशुल्क सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठले वडा नम्बर ५ को वडाध्यक्ष पदमा आएदेखी नै वडा भित्रका विभिन्न जातिय संस्कार र संस्कृति जगेर्नाका लागि प्रत्येक वर्ष बजेट बिनियोजन गर्दै आईरहेको बताउनुभयो ।

यस्तै नेवारी समाजको लागि सभा भवन निर्माण र भिमसेन मन्दिर निर्माणका लागि निरन्तर बजेट बिनियोजन गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । १५ दिनसम्म सन्चालन हुने प्रशिक्षण कार्यक्रममा ताप्ली ५ रुपाटारका ४५ जना नेवार समूदायका महिला पुरुषले सकृय सहभागिता रहेको आयोजकले बताएको छ । लाखे नाच तथा बाजा प्रशिक्षण कार्यक्रमको अन्तिम दिन नेवा देयः द बु संस्था ताप्ली ५ केरावारिको भवन नजिकै निर्माण भएको भिमसेन मन्दिरको उद्घाटन समेत गरिने संस्थाका अध्यक्ष इन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथी ताप्की ५, रुपाटारका वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठ, बिशेष अतिथी ताप्ली नेवा देयः द बु का पालिका स्तरिय अध्यक्ष चन्द्रामाया श्रेष्ठ, जिल्ला सचिब, गोपाल श्रेष्ठ, कोषाध्यक्ष कुलचन्द्र श्रेष्ठ लाखे प्रशिक्षक दिपक श्रेष्ठ लगायत अन्य राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, नेवार समूदायका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

Previous Post

थुलुङ दुधकोशी ५ को सार्वजनिक सुनुवाइ सकियो, कुन शिर्षकमा कति खर्च ?

Next Post

अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेले ५२ औँ स्थापना दिवस मनाउदै

Related Posts

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
0
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
0
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
Next Post
अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेले ५२ औँ स्थापना दिवस मनाउदै

अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेले ५२ औँ स्थापना दिवस मनाउदै

Discussion about this post

Everest Highlights

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly