Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेले ५२ औँ स्थापना दिवस मनाउदै

Radio Everest by Radio Everest
April 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा रहेको अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेले ५२ औँ स्थापना दिवस मनाउने भएको छ । वि.सं. २०३० साल बैशाख ७ गते चौरी फार्मको नामले स्थापना भएको कार्यालयले  वैशाख ७ गते अर्थात भोली ५२ औँ स्थापना दिवस मनाउने भएको हो । गत असोज २ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार बैशाख ७ गतेलाई प्रथम राष्ट्रिय याक दिवस घोषणा गरेकाले उक्त कार्यक्रम समेत गरिने अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेका सुचना अधिकारी ललन यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुम्बु क्षेत्रमा करिब १०० को हाराहारीमा याक पाल्ने किसान रहेका छन् । उनीहरुले ९ सय ९६ वटा याक, ५ सय ८२ वटा नाक र १ सय ४६ वटा चौरी व्यवसाय गरिरहेको जनाईएको छ । आईतबार हुन लागेको कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा सम्बोधन गर्ने र खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्याङ्बुचेमा स्थानीय, याक पाल्ने कृषकहरुसँग मिलेर प्रथम याक दिवसलाई मनाइने अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेका प्रमुख डा. रुविना मर्हजनले बताउनुभयो ।

हिमाली क्षेत्रको गहनाको रुपमा रहेको याकचौरी जोगाउन प्रभावकारी नीति, कार्यक्रम र योजना ल्याउन सरकारले ढिला गर्न नहुने उहाँको भनाई छ । याकचौरी कृषिसँगै पर्यटन प्रवद्र्धन, जैविक विविधता र पर्यावरण संरक्षणका दृष्टिले पनि महत्वपूर्ण भएकोले यसमा सरकारको विशेष ध्यान पुग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

हाल सोलुखुम्बु, डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, दोलखा, ताप्लेजुङ, रसुवा, गोरखा, संखुवासभा, मुगु, सिन्धुपाल्चोक, रामेछाप, पाँचथर, भोजपुर, जुम्ला, म्याग्दी, दार्चुला, ओखलढुंगा, कास्की, बझाङ, खोटाङ, धादिङ, कालिकोट, बाजुरा, इलाम, लमजुङ, नुवाकोट र रुकुम जिल्लामा कृषकहरु याकचौरी व्यवसायमा संलग्न छन् ।

Previous Post

ताप्लीमा लाखे नाच तथा बाजा प्रशिक्षण

Next Post

खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधी मिरमिरे एकता युवा क्लबलाई

Related Posts

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026
0
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
Next Post
खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधी मिरमिरे एकता युवा क्लबलाई

खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधी मिरमिरे एकता युवा क्लबलाई

Discussion about this post

Everest Highlights

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly