Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको पन्चनमा उच्च गतिको विद्युत् प्रवाह हुँदा लाखौँको क्षति, स्थानीय आक्रोशित

Radio Everest by Radio Everest
April 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चनमा उच्च गतिको विद्युत् प्रवाह हुँदा लाखौँको क्षति भएको छ । गत चैत्र ३० गते साँझ ६ : ३० बजेको समयमा नेपाल विद्युुत प्राधिकरण शाखा सोलुखुम्बु वितरण केन्द्रले २३० भोल्टेजको विद्युत् प्रवाह गर्नु पर्नेमा करिब ५०० भोल्टेजको विद्युत प्रवाह गर्दा ८ लाख बढीको क्षति भएको हो ।

उपकरणमा क्षति पुर्याएको समयमा हावाहुरी, बर्षा र चट्याङ नपरेको सो समय मौसममा कुनै खराबी नदेखिएको स्थानीयहरुले बताएका छन् । उच्च गतिको विद्युत् प्रवाह हुँदा साविक पंचन गाविसको ३,५,६,७,८ र ९ लगायतका उपभोक्ताहरुको टिभि, बल्भ, वाईफाई, मोबाईल, चार्जर लागयत विद्युतिय उपकरणहरु पूर्ण रुपमा क्षति पुगेको स्थानीयबासी भेषराज निरौला (उद्धव) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल नेपाल प्रहरी काँगेल चौकीको उपस्थितीमा सम्पूर्ण विवरण संकलन गरी एक एक प्रति प्रहरी, वडा कार्यालयलाई बुझाईएको छ । यस्तै स्थानीयबासीहरुले आज (आईतबार) उपभोक्ताहरुको क्षतिपूर्ति तथा विद्युत प्रशारण लाईनलाई व्यवस्थित र दिगो साथै भरपदो बनाउनका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, भने नेपाल विद्युुत प्राधिकरण शाखा सोलुखुम्बु वितरण केन्द्रले मौसम खराबीका कारण उपकरणहरुमा क्षति पुगेको बताएको छ । यता पञ्चनबासीहरुले नेपाल विद्युुत प्राधिकरण शाखाको लापारबाहिले नै सम्पूर्ण उपकरणहरु ध्वस्त भएको दाबी गर्दै आईरहेका छन् ।

Previous Post

नेवि सङ्घ सोलुखुम्बुको विगतदेखि वर्तमान सम्मको अवस्था, क–कस्ले गरे नेतृत्व ?

Next Post

लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने

लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly