Saturday, June 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेवि सङ्घ सोलुखुम्बुको विगतदेखि वर्तमान सम्मको अवस्था, क–कस्ले गरे नेतृत्व ?

Radio Everest by Radio Everest
April 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ७, सोलुखुम्बु । नेपाली काङ्ग्रेसको सवैभन्दा ठुलो र प्रभावशाली भात्रि संगठन नेपाल विध्यार्थि संघ ५६ औँ वसन्तमा प्रवेश गरेको छ । यसको इतिहास जति गौरवशालि छ भविष्य पनि त्यति नै उज्ज्वल छ । वि.सं २०२७ साल वैशाख ६ गते स्थापना भएको नेवि संघ, सोलुखुम्बु जिल्लामा पनि गर्विलो ईतिहास सहित वर्तमानमा पनि सक्रिय छ । सोलुखुम्बु जिल्लाका पुर्व अध्यक्षहरु अहिले पनि विभिन्न जिम्मेवारीमा छन ।
यस्तो छ, पुर्व अध्यक्षहरुको अहिलेसम्मको विवरण ।
१. गोकर्ण राई
नेवि सङ्घ सोलुखुम्बुको संस्थापक अध्यक्ष राई पहिलो संविधान सभाको सभाषद हुनुहुन्छ । उहाँ थुलुङ दुधकोशि ६ मा जन्मनुभएको हो ।
२. बसन्तकुमार शर्मा
नेचासल्यान ३ का शर्मा हाल हिमाल दर्शन क्याम्पस नेचाको क्याम्पस प्रमुखमा कार्यरत हुनुहुन्छ ।
३. पेशल कुमार निरौला
नेचासल्यान २ का निरौला हाल त्रिभुवन विश्वविद्यालय यसियालि अनुसन्धान केन्द्रमा प्राध्यापक छन ।
४. विनोद वस्नेत
थुलुङ दुधकोसि २ का बस्नेत नेपाली काङ्ग्रेस सोलुखुम्बुको पुर्व सभापति समेत हुनुहुन्छ ।
५. विजय थुलुङ (ओसन )
थुलुङ दुधकोशि १ ओसन हाल अमेरिकामा हुनुहुन्छ ।
६. सुमन थुलुङ
थुलुङ दुधकोशि ८ का थुलुङ हाल यु के मा हुनुहुन्छ ।
७. वीर वहादुर गुरुङ
थुलुङ दुधकोशि १ का गुरुङ पार्टीको पुर्व महाधिवेशन प्रतिनिधि हुनुहुन्छ हाल जिल्लाको सक्रिय राजनितीमा हुनुहुन्छ ।
८. सुर्य बहादुर कुलुङ
महाकुलुङ ५ गुदेलका राई ने वि सङ्घको केन्द्रीय सदस्य सदस्य समेत हुनुभयो , हाल महाकुलुङ गा पा को अध्यक्ष हुनुहुन्छ ।
९. चन्द्रप्रसाद आचार्य
नेचा सल्यान ३ का आचार्य नेपाली काङ्ग्रेस सोलुखुम्बुको सचिव समेत हुनुभयो , हाल उहाँको पार्टी प्रवक्ता तथा संगठन विभाग प्रमुख हुनुहुन्छ ।
१०. नवीन थापा
थुलुङ दुधकोशि २ का थापा ने वि सङ्घ केन्द्रीय सदस्य समेत वन्नुभयो हाल पार्टीको महाधिवेशन प्रतिनिधि र तरुणदलको केन्द्रीय सदस्य हुनुहुन्छ ।
११. पर्खिधन नाछिरिङ
महाकुलुङ १ का नाछिरिङ हाल सोहि वडाको वडा अध्यक्ष हुनुहुन्छ ।
१२. प्रेम कुमार राई
माप्य दुधकोशि ६ का राई हाल कोरियामा हुनुहुन्छ ।
१३. गेल्वु शेर्पा
सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ९ का शेर्पा हाल व्राईट भिजन फाउन्डेसन मा कार्यरत हुनुहुन्छ ।
१४. महेन्द्रदिप राई
थुलुङ दुधकोशि ६ का राई हाल पार्टीको महाधिवेशन प्रतिनिधि तथा सोहि वडाको वडा अध्यक्ष हुनुहुन्छ ।
१५. मिङमार दोर्जि शेर्पा
सोलु दु न पा २ का शेर्पा सोहि वडाको पुर्व वडा अध्यक्ष हुनुहुन्छ ।
१६. अस्विन थापा
थुलुङ दुधकोशि १ का थापा हाल तरुण दलको केद्रिय सदस्य हुनुहुन्छ ।
१७. बाबुराम आचार्य
नेचा सल्यान ३ का आचार्य हाल ने वि सङ्घ केन्द्रीय सदस्य हुनुहुन्छ ।
१८. नवीन बस्नेत
थुलुङ दुधकोशि २ का वस्नेत सोहि वडाको वडा सदस्य हुनुहुन्छ ।
उहाँहरु जनप्रतिनिधि निर्वाचित भए पश्चात नेवि सङ्घ सालुखुम्बुको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा नेचासल्यान २ का मोहनकृष्ण निरौला हुनुहुन्छ । लामो समयदेखि विभिन्न कारणले रोकिएको जिल्ला अधिवेशन केही समयमै गर्नेगरि संगठन विस्तार अभियान भईरहेको कार्यवाहक अध्यक्ष मोहनकृष्ण निरौलाले जानकारी दिनुभयो ।

Previous Post

अपाङ्गता भएका लिखु पिकेका बस्नेतलाई नागरिकता प्राप्त, अब सरकारी भत्ता पाउने

Next Post

सोलुखुम्बुको पन्चनमा उच्च गतिको विद्युत् प्रवाह हुँदा लाखौँको क्षति, स्थानीय आक्रोशित

Related Posts

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

June 5, 2026
0
सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी,  एकीकृत घुम्ती सेवा शिविरबाट  १७० जना लाभान्वित

सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी, एकीकृत घुम्ती सेवा शिविरबाट १७० जना लाभान्वित

June 5, 2026
0
१० वर्षे कार्यकाल नेलेका जनताले सम्झन लायक बनाउँछु ः अध्यक्ष सुनुवार 

१० वर्षे कार्यकाल नेलेका जनताले सम्झन लायक बनाउँछु ः अध्यक्ष सुनुवार 

June 5, 2026
0
शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

Discussion about this post

Everest Highlights

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

June 5, 2026
सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी,  एकीकृत घुम्ती सेवा शिविरबाट  १७० जना लाभान्वित

सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी, एकीकृत घुम्ती सेवा शिविरबाट १७० जना लाभान्वित

June 5, 2026
१० वर्षे कार्यकाल नेलेका जनताले सम्झन लायक बनाउँछु ः अध्यक्ष सुनुवार 

१० वर्षे कार्यकाल नेलेका जनताले सम्झन लायक बनाउँछु ः अध्यक्ष सुनुवार 

June 5, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly