Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा दोश्रो पिके चौँरी तथा याक महोत्सव सम्पन्न, चौँरी पालक किसानलाई अनुदान बढाउनुपर्नेमा जोड

Radio Everest by Radio Everest
April 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ७, सोलुखुम्बु । चौरी तथा याक व्यवसायी महासङ्घ सोलुखुम्बुले आयोजना गरेको दोश्रो याक तथा चौँरी महोत्सव २०८२ सम्पन्न भएको छ  । २०८२ सालको बैशाख ७ गते सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा पर्ने पिके डाँडाको बेसक्याम्पमा व्यवसायी महासंघले चौँरी तथा याक महोत्सव आयोजना गरेको हो ।  कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा लामुजेमा दोश्रो याक तथा चौँरी महोत्सवको आइतबार उद्‍घाटन गरिएको हो ।  याक तथा चौँरी महोत्सव उद्‌घाटन गर्न लामुजे पुग्नुभएका पूर्व मन्त्री राजभण्डारीले शर्पाहरुको पहिचान चौँरी भएकाे उल्लेख गर्दै यस्तो महत्वपूर्ण वक्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम याक तथा चौँरी व्यवसायी सङ्घ  जिल्ला कार्यसमिति सोलुखुम्बुले आयोजना गरेको भएपनि ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको विशेष सहयोग र सहकार्य भएको देखिएको छ । कार्यक्रमका विशेष अतिथी तथा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले कार्यक्रममा बोल्दै हिमाल, चौँरी, टुङ्गना लगायत शेर्पाको पहिचान भएको उल्लेख गर्नुभएको थियो ।  उहाँले राज्यले चौँरी पालनलाई संरक्षण गर्नका लागी केही सहयोग गरेको भन्दै यसलाई थप गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आफू समेत हाल स्थानीय तहको नेतृत्व गरेर काम गरिरहेको नाताले आफूले आफ्नो स्थानीय तहमा रहेका चौँरीपालक किसानहरुलाइ चौँरी पालन व्यवसायमा सहयोग गर्नुपर्छ भन्ने भावनाले स्थानीय सरकारबाट रकम नै विनियोजन गरि काम गरको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा कार्यक्रमका सभापती तथा याक ततथा चौँरी व्यवसायी महासंघ सोलुखुम्बुमा अध्यक्ष थुटोप दोर्जी शेर्पाले नेपालमा चौरी पालक सिानहरुको अवस्था, चौँरी पालन व्यवसायको सम्भावना चुनौँती लगायत विभिन्न विषयमा आफ्नो धारण राख्दै स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए जिल्लामा चौरी पालन व्यवसाय फस्टाउने जिकिर गर्नुभएको थियो ।  

Previous Post

नेचासल्यानमा शहीद पार्क बन्दै, गाउँपालिका अध्यक्ष राईले गरे घोषणा

Next Post

प्रदेश मन्त्री मण्डलद्धारा माझिटार लिफ्टिङ सिचाँई आयोजनाको उद्धघाटन गरिने

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly