Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा शहीद पार्क बन्दै, गाउँपालिका अध्यक्ष राईले गरे घोषणा

Radio Everest by Radio Everest
April 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा शहीद पार्क निर्माण गरिने भएको छ । दोस्रो जन आन्दोलनका शहीद दिपक विश्वकर्मा सम्मको नाममा शहीद स्मृति पार्क निर्माण गरिने भएको हो । आईतबार शहीद कुसुम स्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो जनआन्दोलनका शहीद दिपक विश्वकर्माको १९ औँ श्रद्धानजली तथा दीप प्रज्ज्वलन कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता र शहीद माता शोभा विश्वकर्माको उपस्थितिमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी. ले नेचासल्यानको भूगोलबाट पंचायत कालमा वि.सं. २०१८ सालमा शहीद हुने नरनाथ कट्टेलदेखि जनयुद्वको क्रममा शहादत हुने भरतबहादुर राउत, रमेश कट्टेल, गणेश राई, आइकम राई, जितेन्द्र राई, उत्तरकुमार कार्की, तिलककुमारी गिरी, अमृत कुमार राई देखि दोस्रो जन आन्दोलनका शहीद दिपक विश्वकर्मा सम्मको नाममा शहीद स्मृति पार्क निर्माणका गाउँपालिका समक्ष प्रस्ताव गर्नुभएको छ । उक्त प्रस्तावलाई ५ नं वडा अध्यक्ष राजनकुमार राईले शहीद दिपक विश्वकर्माको जन्मिएको ५ नं वडा भएकोले पार्कलाई आवश्यक पर्ने जग्गा व्यस्थापन गर्ने वचनवद्वता गर्नुभयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले पार्क निर्माणमा प्रतिवद्वता व्यक्त गर्दै बजेट व्यवस्था गर्ने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष विना राई, वडा अध्यक्षहरु इन्द्र बहादुर राई, सीताराम भट्टराई र प्रशासकीय अधिकृत टंक घिमिरेले आवश्यक बजेट व्यवस्था गर्न साथसहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । यता एमाले र मओवादी केन्द्रका नेताद्वय बालकुमार भट्टराई र वियस राईले शहीद पार्क निर्माण गरेर शहीदहरुप्रति पालिकाले गर्न खोजेको श्रदा र सम्मानलाई मुक्तकंठले प्रसंशा गर्दै यो अभियानमा आआफ्नो पार्टीको तर्फबाट गाउँपालिकालाई साथ सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा पालिका उपाध्यक्ष बिना राई, प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, ३ नं वडा अध्यक्ष सिताराम भट्टराई, ४ नं वडा अध्यक्ष इन्द्र बहादुर राई, ५ नं वडा अध्यक्ष राजन कुमार राई, नेकपा एमालेका नेचासल्यान इन्चार्ज बाल कुमार भट्टराई, नेकपा माओवादी केन्द्रका नेचासल्यान अध्यक्ष वियस राई, सचिव बम प्रसाद बाँस्तोला लगायतको महत्वपूर्ण उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी. को अध्यक्षतामा सम्पन्न भएको छ । शहीद दिपक विश्वकर्मा साबिक नेचाबतासे गाविस–९ हाल नेचासल्यान–५ मा बुबा रहरमान विश्वकर्मा र आमा शोभा विक को ५ सन्तान मध्ये जेठो सन्तान हुनुहुन्थ्यो ।

तत्कालीन सात राजनैतिक दल र नेकपा माओवादीले संयुक्त रुपमा गरेको २०६२÷०६३ को दोस्रो जन आन्दोलनको क्रमम २०६३ साल बैशाख ०७ गते काठमाडौंको कलंकी चोकमा प्रहरीको गोली लागि शहीद हुनुभएको थियो । दोस्रो जनआन्दोलनमा देशभर १९ जना शहीद भएका थिए ।

Previous Post

माप्य दुधकोशीका ३ सय बढी नागरिक निः शुल्क दन्त शिविरबाट लाभान्वित

Next Post

सोलुखुम्बुमा दोश्रो पिके चौँरी तथा याक महोत्सव सम्पन्न, चौँरी पालक किसानलाई अनुदान बढाउनुपर्नेमा जोड

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly