बैशाख ७, सोलुखुम्बु । कोशी प्रदेशका वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले माझिटार लिफ्टिङ सिचाँई आयोजनाको उद्धघाटन गर्नुहुने भएको छ । बैशाख ९ गते डि.सि.आर.एलद्धारा निर्माण गरिएको माझिटार लिफ्टिङ सिचाँई आयोजनाको मण्डलले उद्धघाटन गर्नुहुने भएको हो ।
उद्धघाटन कार्यक्रमका लागि वडा भित्रका सम्पूर्ण संघ संस्था एवम् सरकारी कर्मचारी, शिक्षक, राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी लगायत सम्पूर्णलाई चिशंखुगढी गाउँपालिका वडा नम्बर १ कुइभिर (माथिल्लोटार) मा उपस्थितीका लागि अनुरोध गरिएके छ ।
Discussion about this post