Monday, April 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आदिवासी जनजाति युवा महासंघ नेपालको अध्यक्ष बने किरण श्रेष्ठ

Radio Everest by Radio Everest
April 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ९, सोलुखुम्बु । आदिवासी जनजाति युवा महासंघ नेपालको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ । ओखलढुंगामा भएको छैठौं संघीय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

बरिष्ठ उपाध्यक्षमा सुभलाल राई संघीय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुुप्रिया राई, सूची उन्मुख उपाध्यक्षमा देव वाहिङ चयन हुनुभएको छ । महासचिवमा घम्बा तामाङ (मिलन), उपमहासचिवमा सुभास मोक्तान, कोषाध्यक्षमा रब्बा शेर्पा चयन हुनुभएको छ ।

कोशी प्रदेश सचिवमा टार्जन सुनार, मधेश प्रदेश सचिवमा जितेन्द्रकुमार सिं दनुवार, बागमति प्रदेश सचिवमा योगेश मोक्तान, गण्डकी प्रदेश सचिवमा रेखा तामाङ, लुम्बिनी प्रदेश सचिवमा अर्जुन गुरुङ, कर्णाली प्रदेशमा पेमा वाङ्मो लामा र सुुदुरपश्चिम प्रदेश सचिवमा तुलबहादुर थापा मगर चयन हुनुभएको जनाइएको छ । ४१ सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

Previous Post

सोलुखुम्बुको थामेमा आरोही सम्मेलन सुरु

Next Post

विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको गाडी रामेछापमा दुर्घटना

Related Posts

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

April 17, 2026
0
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै

April 14, 2026
0
गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

April 13, 2026
0
जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

April 13, 2026
0
Next Post
विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको गाडी रामेछापमा दुर्घटना

विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको गाडी रामेछापमा दुर्घटना

Discussion about this post

Everest Highlights

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

April 18, 2026
कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly