Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुक्खाग्रस्त कुईभिर माझिटारमा पुग्यो लिफ्टिङ सिँचाई, ४५ घर माझि बस्ति लाभान्वित

Radio Everest by Radio Everest
April 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १०, सोलुखुम्बु । चिसंखुगढी गाउँपालिका १ कुईभिरको सुक्खा ग्रस्त क्षेत्र माझिटारमा लिफ्टिङ मार्फत दुधकोशीको पानी पु¥याईएको छ । दुधकोशी माथिको सुक्खा गाउँ माझिटारमा विभिन्न दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा वन तथा वातावरण मन्त्रालय मार्फत संचालित जलाधारमा आधारित जलवायु उत्थानशील जिविको पार्जन आयोजना मार्फत कुईभिर सोलार लिफ्ट सिँचाई आयोजना निर्माण गरिएको हो ।

१ करोड २५ लाखको लागतमा सम्पन्न उक्त आयोजनाको मंगलबार एक कार्यक्रमका बिच कोशी प्रदेशका पर्यटन, वन तथा वतावरण मन्त्रि सदानन्द मण्डलको उपस्थितिमा पालिका र उपभोक्तालाई हस्तान्तरण गरिएको छ । वन तथा भू संरक्षण विभागका महानिर्देशक तथा उक्त परियोजनाका राष्ट्रिय निर्देशक बद्रिराज ढुंगानाले गाउँपालिका अध्यक्ष निशान्त शर्मालाई उक्त आयोजना हस्तारण गर्नु भएको हो । दुधकोशी नदिबाट ८ सय १० मिटर माथि १ लाख लिटर क्षमताको ट्यांकि निर्माण गरि पानी ल्याईएको छ ।

सोलार ५० किलोवाट सोलारको प्रयोग गरि ल्याईएको उक्त लिफ्टिङ आयोजनाबाट ४५ घर माझि बस्तिको १५ हेक्टर जमिनमा सिचाई पुग्ने भएको छ । कार्यक्रममा बोल्दै मन्त्रि मण्डलले जलबायु परिवर्तनको असर न्युनिकरण र जनताको जीवन स्तर उकास्न यो आयोजनाले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । विभगका महानिर्देशक ढुंगानाले संघिय सरकारले आयोजना सम्पन्न गरेपनि यस्को निरन्तरता र दिगो पनाको लागि उपभोक्ता नै जागरुक हुनु पर्ने बताउनु भयो ।

गाउँपालिका अध्यक्ष निशान्त शर्माले आफ्नै पहल कदमिमा आयोजना निर्माण सम्पन्न भएको भन्दै यसको र्ममत संभार र सुसञ्चालनको जिम्मा स्थानीय सरकारले लिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कोशी प्रदेशका वन निर्देशक डाक्टर ईन्द्र सापकोटाले आयोजनाबाट प्रशस्त लाभ लिन र यसको संरक्षण गर्न उपभोक्ता जागरुक हुनुपर्ने आवश्यक्त औँल्याउनु भयो । वडा नम्बर १ का अध्यक्ष उत्सक कटुवालले लिफ्टिङ सिँचाई मार्फत माझिटारका जनताको जीवन स्थर र समृद्धिमा ठूलो टेवा पुग्ने धारणा राख्नु भयो ।

जल उपभोक्ता समितिका अध्यक्ष महेन्द्र माझिले सुक्खा बस्तिमा सिंचाईको ब्यवस्थापन गरिदिएकोमा तिनै तहका सरकारलाई धन्यबाद दिनु भयो । सो अवसरमा दातृ निकाय युएनडिपिका नेपाल प्रतिनिधि क्योको योकोसुकाले विकट ठाउँमा सहयोग गर्न पाउँदा खुसि लागेको र जलबायु अनुकुलनका कार्यक्रममा आफुहरुको सदैव सहयोग रहने बताउनु भयो ।

Previous Post

काँगेलमा सार्वजनिक सुनुवाइ सम्पन्न, ६१ लाख बजेटमा २२ योजना

Next Post

भोजपुरमा ट्याक्टरले किचेर बालकको मृत्यु

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
Next Post
भोजपुरमा ट्याक्टरले किचेर बालकको मृत्यु

भोजपुरमा ट्याक्टरले किचेर बालकको मृत्यु

Discussion about this post

Everest Highlights

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly