Sunday, June 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँगेलमा सार्वजनिक सुनुवाइ सम्पन्न, ६१ लाख बजेटमा २२ योजना

Radio Everest by Radio Everest
April 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेलको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।  रेडियो एभरेष्टको सहजिकरण तथा थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई मङ्गलबार वडा कार्यालय काँगेलमा सम्पन्न भएका हो ।  

सम्पन्न सार्वजनिक सुनुवाइमा वडा अध्यक्ष युजन बस्नेतको सभापतित्व रहेको थियो भने वडाका सदस्यहरू, वडा सचिव लगायत कर्मचारीहरू, टोल सुधार समितिका अध्यक्ष एवं पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।  सार्वजनिक सुनुवाईमा वडा सचिव प्रेम सिंह मेहताले चालु आर्थिक वर्षमा वडाले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको जानकारी गराउनुभएको थियो ।

वडाले चालु आर्थिक वर्ष २०८१/८२ मा जम्मा ६१ लाख रुपैयाँकाे सिलिङ बजेट कार्यान्वयन गरिरहेको छ भने २२ वटा योजना तथा कार्यक्रम उक्त बजेटबाट कार्यान्वयन गरेको उहाँले जानकारी गराउनुभएको थियो । सार्वजनिक सुनुवाइका क्रममा कार्यक्रमका सभापति एवं वडा अध्यक्ष युजन बस्नेतले वडामा आएको बजेटलाई समुचित ढङ्गले बाँडफाँड गरि नागरिकलाई सेवा दिइएको बताउनुभएको थियो ।  

उहाँले ग्रामीण भेगका वडाहरूमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उक्त समस्याहरू समाधानका लागी वडाको बजेटले नभ्याउने र राज्यले सानो रकम वडामा पठाइँदिदा सबै मागहरू सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभएको थियो ।

Previous Post

बाबुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी बालिकाको अप्रेशन सफल

Next Post

सुक्खाग्रस्त कुईभिर माझिटारमा पुग्यो लिफ्टिङ सिँचाई, ४५ घर माझि बस्ति लाभान्वित

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
सुक्खाग्रस्त कुईभिर माझिटारमा पुग्यो लिफ्टिङ सिँचाई, ४५ घर माझि बस्ति लाभान्वित

सुक्खाग्रस्त कुईभिर माझिटारमा पुग्यो लिफ्टिङ सिँचाई, ४५ घर माझि बस्ति लाभान्वित

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly