Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको औसत बेरुजु २.०८ प्रतिशत

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 जेठ १४, साेलुखुम्बु ।  महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार साेलुखुम्बु जिल्लाको औसत बेरुजु २.०८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका  ८ वटा स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजू कायम गर्नेमा साेलुदुधकुण्ड नगरपालिका रहेको छ । यस वर्ष सोलुदुधकुण्ड नगरपालिकाको कुल बजेट १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा ०.१४ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाको कुल बेरुजु रकम २१ लाख ४२ हजार अर्थात् जम्मा बजेटको ०.१४ बेरुजु रहेको छ । सोलुखुम्बुमा सबैभन्दा बढी बेरुजु हुने पालिका लिखुपिके गाउँपालिका ४.६८ प्रतिशत बेरुजु रहेको छ ।  लिखपिके गाउँपालिकाको कुल ५३ करोड ९३ लाख ५५ हजार लेखापरीक्षण भएकोमा २ करोड ५२ लाख १८ हजार बेरुजु रकम रहेको छ । लेखापरीक्षण रकमको तुलनामा ४.६८ प्रतिशत बेरुजु देखिएको छ ।प्रतिवेदन अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाको कुल १ अर्ब ८ करोड ७४ लाख १४ हजारको लेखापरीक्षण गरिकोमा ३ करोड १० लाख ६७ हजार बेरुजु रहेको छ । जम्मा बजेटको २.८६ प्रतिशत बेरुजु रहेको छ ।महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार माप्य दुधकोशी गाउँपालिकाको कुल रकम ८२ करोड ८२ लाख २ हजार लेखापरिक्षण रकममा बेरुजु २ करोड ८९ लाख ६० हजार रहेको छ । जुन लेखापरीक्षण अङ्कको ३.५० प्रतिशत हो ।थुलुङ दुधकोशीको कुल १ अर्ब ३९ करोड २८ लाख १ हजार लेखापरीक्षणमा बेरुजु १ करोड १० लाख २३ हजार रहेको छ । याे कुल बजेटकाे प्रतिशतमा ०.७९ हो । नेचासल्यान १ अर्ब ४ करोड ५१ लाख ८९ हजारको लेखापरीक्षणमा २ करोड ३५ लाख २७ हजार अर्थात् जम्मा बजेटको  प्रतिशतमा २.२५ बेरुजु रहेको छ । महाकुलुङको ९४ करोड ५५ लाख २९ हजार लेखापरीक्षण गर्दा २ करोड ५४ लाख ३५ हजार बेरुजु रकम रहेको छ । यो कुल बजेटको २.६९ हो । सोताङको कुल लेखापरीक्षण रकम ८१ करोड ४१ लाख १२ हजारमा बेरुजु २ करोड २९ लाख ९८ हजार रहेको छ । लेखापरीक्षण रकमको तुलनामा २.८२ प्रतिशत बेरुजु देखिएको छ । सोलुखुम्बु जिल्लाभर कुल ८ अर्ब १९ करोड ६७ लाख ४ हजारको लेखापरीक्षण गरिएको थियो । जसमा १७ करोड ३ लाख ७० हजार रुपैयाँ बेरुजु रकम रहेको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । देशैभरका स्थानीय तहको कुल ११ खर्ब, ३९ अर्ब, १९ करोडको लेखापरीक्षण गरिएकोमा ३१ अर्ब १ करोड बेरुजु रहेको छ । लेखापरिक्षण रकमको तुलनामा २.७२ प्रतिशत बेरुजु देखिएको छ ।नेपालमा सङ्घ, प्रदेश, स्थानीय तह र अन्य संस्था समेतको ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकोमा ९५ अर्ब ६० करोड बेरुजु देखिएको छ । जुन लेखा परीक्षण अङ्कको १.२१ प्रतिशत हो ।सङ्घतर्फ २४ खर्ब, ६१ अर्ब ११ करोडको लेखापरीक्षण गरिएकोमा ४६ अर्ब ५४ करोड बेरुजु रहेको छ । जुन १.८९ प्रतिशत हो । प्रदेशको ३ खर्ब २३ अर्ब ३४ करोड लेखापरीक्षण गर्दा ६ अर्ब ५७ करोडको बेरुजु रहेको छ जो २.०३ प्रतिशत हो । सङ्घीय संस्था तथा समितिको कुल ३९ खर्ब, २० अर्ब, ४७ करोडको लेखापरीक्षण भएकोमा १० अर्ब ६४ करोड बेरुजु रकम अर्थात् कुल बजेटको ०.२७ प्रतिशत बेरुजु रहेको छ ।प्रदेश संस्था तथा समितिको कुल ३७ अर्ब ३९ करोडको लेखापरीक्षण गर्दा ८४ करोडको बेरुजु रहेको छ । देशैभर ७८ खर्ब, ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकोमा ९५ अर्ब ६० करोड बेरुजु कायम रहेको छ ।   

Previous Post

साेलुखुम्बुका मगरले गरे सगरमाथाकाे सफल आरोहण

Next Post

४४ प्रतिशतले घट्यो सगरमाथामा हुने आरोहण जन्य दुर्घटनाको दर 

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly