Friday, March 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

४४ प्रतिशतले घट्यो सगरमाथामा हुने आरोहण जन्य दुर्घटनाको दर 

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा मृत्यु र बेपत्ता हुने दर यस वर्ष ४४ प्रतिशतले घटेको छ ।  अघिल्लो वर्षको तुलनामा यो वर्ष आरोहण जन्य दुर्घटनाबाट मृत्यु हुने र बेपत्ता हुने दर ४४ दशमलव ४४ प्रतिशतले घटेको पर्यटन विभागले जनाएको छ ।  यस अघिको सिजनमा सगरमाथा आरोहणका क्रममा मृत्यु हुने र बेपत्ता हुनेको संख्या १८ जना थिए भने यस सिजनमा ८ जना रहेको नापी विभागका उपसचिव एबम हाल पर्यटन विभागको सगरमाथा आधारशिविर स्थित अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले बताउनुभयो ।

यो सिजनमा सगरमाथा आरोहणका क्रममा २ जना शेर्पा र १ जना बेलायती नागरिक बेपत्ता छन । फिल्ड कार्यालयका अनुसार १ नेपाली सहित ४ जना विदेशीको आरोहण जन्य दुर्घटनाबाट मृत्यु भइसकेको छ ।  यस वर्ष मृत्यु हनेमा मंगोलियन नागरिक द्धय ५३ वर्षीय उसुख्र्गल तेसीदेनडेम्बा, ३३ वर्षीय पियोरभिसुरेन लखाग भाजव, रोमानियाका ४६ वर्षीय गाब्रियल भियोरेल तवारा, जोसह्वा चेरुयियट किरुइ र नेपाली ३७ वर्षीय विनोद बाबु बस्ताकोटी को मृत्यु भएको छ ।

बेपत्ता हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा, मकालु गाउँपालिका सङ्खुवासभाका २३ वर्षीय पास तेन्जी शेर्पा बेलायती नागरिक ४० वर्षीय डेनियल पउल पेटरसन रहेका छन ।  बेपत्ताहरूको खोजीकार्य भइरहेको पनि जनाइएको छ । यस्तै यो सिजनको सगरमाथा आरोहण करिव अन्तिम चरणमा पुगेको छ ।

प्रमुख गौतमका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागी अनुमति लिएका ४ सय २० आरोही तथा उनीहरूका गाइड सहित ६ सय जना आरोहणका लागी गएकोमा अव करिव १५ जनामात्र बाँकी रहेको उहाँको भनाई छ ।  

Previous Post

सोलुखुम्बुको औसत बेरुजु २.०८ प्रतिशत

Next Post

देउसामा निर्माणाधिन कात्तिके खानेपानी योजनाको ९० प्रतिशत काम सम्पन्न

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

Discussion about this post

Everest Highlights

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly