Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्ला भन्दा माथिल्लो क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा प्रतिबन्ध

Radio Everest by Radio Everest
April 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १५, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले लुक्ला भन्दा माथि रेस्क्यु, कार्गो र माउण्टेन फ्लाइट बाहेक अन्य सबै प्रकारका व्यवसायिक हेलिकप्टर उडानहरु पूर्ण रुपमा निषेध गरेको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाद्धारा हस्ताक्षरित सूचनामा अव्यवस्थित हेलिकप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार व्यवसाय र पर्यटकीय गतिविधिहरुमा नकारात्मक असर परेको उल्लेख गरिएको छ । स्थानीय नागरिकहरुको माग संरक्षणको दृष्टिले सन् २०२५ को सुरुवातदेखि गाउँपालिका क्षेत्रभित्र अव्यवस्थित हेलिकप्टर उडान नियन्त्रण गर्न व्यवसायिक हेलिकप्टर उडानहरु पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यदि सूचनाको उल्लघन गरी केही हेलिकप्टर व्यवसायी तथा ट्रेकिङ व्यवसायीहरुद्धारा व्यववसायिक हेलिकप्टर उडान संचालन भइरहेको देखिएकाले, अब उपरान्त सूचनाको उल्लघन गरेको पाईएमा त्यसबाट सिर्जना हुन सक्ने परिस्थितीहरुको जिम्मेवारी हेलिकप्टर व्यवसायी, प्याकेज बेच्ने पर्यटन व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटक स्वयंले बेहोर्नुपर्ने गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताउनुभयो ।

साथै यस निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय संघ संस्था, नागरिक समाज, टे«किङ व्यवसायी, गाइड, पर्यटनसँग सम्बन्धित सरोकारवाला तथा सम्पूर्ण स्थानीयवासीहरुलाई सक्रिय सहयोग गर्न आग्रह गरिएको छ ।

Previous Post

प्रधानमन्त्री ओलीको तर्फबाट रक्षामन्त्री राईले संसद्‍मा पेस गरे वार्षिक प्रतिवेदन

Next Post

कंचनजंघा साहसिक हाल्फ म्याराथनको उपाधि अर्जुन कुलुङलाई

Related Posts

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
0
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
Next Post
कंचनजंघा साहसिक हाल्फ म्याराथनको उपाधि अर्जुन कुलुङलाई

कंचनजंघा साहसिक हाल्फ म्याराथनको उपाधि अर्जुन कुलुङलाई

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly