Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीको वित्तिय प्रगति ९४ प्रतिशत, नागरिकद्वारा नेतृत्वको प्रशंसा

Radio Everest by Radio Everest
April 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १५, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म ९४ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म निकाशा भएको रकम मध्ये ९४ प्रतिशत वित्तिय प्रगति भएको जानकारी गराइएको हो । पालिका अध्यक्ष असिम राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदीप राईले पालिकाको चालु आर्थिक बर्षका लागि ६० करोड बजेट अनुमानित गरिएकोमा हालसम्म ४२ करोड निकाशा भएकोमा उक्त रकमको ९४ प्रतिशत काम सम्पन्न भई भुक्तानी भएको बताउनुभयो ।

साथै वहाँले हालसम्म १० वटा कार्यपालिका बैठक बसेको, एउटा गाउँसभा, एउटा ऐन र ६ वटा कार्यविधि जारी गरेको विवरण सार्वजनिक गर्नु भयो । गाउँपालिका अध्यक्ष असिम राईले पालिकाको समग्र प्रगति विवरण सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, सडक र पुल निर्माणलाई प्राथमिक्तामा राखेर काम गरेको बताउनु भयो । यो बर्ष थुलुङदुधकोशी अस्पताललाई संघिय सरकारबाट डाक्टरको दरबन्दी ल्याउनुका साथै स्वास्थ्य विमा कार्यक्रम लागु भएको, प्राविधिक शिक्षालयबाट शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको, २ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएको र दुधकोशीको पुलको काम थालनी गराएको बताउनु भयो ।

रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वहाँले प्रदेश स्तरीय खेल ग्राम ७० प्रतिशत निर्माण सम्पन्न भएको, नेले–चारघरे –मुक्लि सडक कालोपत्रे शुरु भएको, सुकेपोखरी पर्यटन क्षेत्र निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष राईले बताउनु भयो । खानेपानी समस्या समाधान गर्न पंचनमा वाटर लिफ्टिङ परियोजना अगाडी बढाईएको, कृषिको बजारिकरणमा कृषि एम्बुलेन्सलाई चालु अवस्थामा राखिएको, कफि प्रशोधन केन्द्र बनाईएको र खाने तेलमा धेरै हदसम्म आत्मानिर्भर हुने गरि भईरहेको कामको प्रगति विवरण अध्यक्ष राईले सुनाउनु भयो । सार्वजनिक सुनुवाईमा पालिका उपाध्यक्ष सविता राईले थुलुङदुधकोशीमा योजना अनुगमन र न्याय सम्पादनको काम चुस्त र प्रभाविकारी भएको भन्दै भ्रष्टाचार शुन्य रहेको उल्लेख गर्नु भयो ।

पालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले पालिकाको नेतृत्व अब्बल भएकै कारण शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई सहयोग पुगेको बताउनु भयो ।

सुनुवाईको प्रश्नोत्तर सत्रमा बोल्ने अधिकांश नागरिकले स्थानीय सरकारले चौतर्फि क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै नेतृत्वको प्रशंसा गरेका छन् । कार्यक्रममा सहभागि बृद्ध बृद्धादेखि युवा सम्मले पालिकाले विकास निर्माण र सेवा प्रवाहमा सबै भन्दा उत्कृष्ट काम गरेको भन्दै सन्तुष्टि प्रकट गरेका छन् । उनीहरुले खानेपानी, कृषि र आन्तरिक पर्यटनको क्षेत्रमा थप प्रभावकारी काम गर्न सुझाव दिएका छन् ।

सहभागिहरुको सवालको जवाफ दिँदै पालिका अध्यक्ष राइले जनताले उठाएको माग आगामि आर्थिक बर्षकै कार्यक्रम र बजेटमा समावेश गर्ने र जनताको अधिकारका लागि २४ सै घण्टा खटेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा पालिकाका निर्वाचित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विब्यस अध्यक्ष, प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Previous Post

उदयपुरमा बरामद गरिएको एक हजार किलो बढी गाँजा जलाएर नष्ट

Next Post

उत्कृष्ट विपद ब्यवस्थापन गरेको भन्दै थुलुङ दुधकोशीले गर्यो डिएसपि घिमिरेलाई सम्मान

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
थुलुङ दुधकोशीको वित्तिय प्रगति ९४ प्रतिशत, नागरिकद्वारा नेतृत्वको प्रशंसा

उत्कृष्ट विपद ब्यवस्थापन गरेको भन्दै थुलुङ दुधकोशीले गर्यो डिएसपि घिमिरेलाई सम्मान

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly