Tuesday, November 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उत्कृष्ट विपद ब्यवस्थापन गरेको भन्दै थुलुङ दुधकोशीले गर्यो डिएसपि घिमिरेलाई सम्मान

Radio Everest by Radio Everest
April 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १५, सोलुखुम्बु । विपद ब्यवस्थापनमा उत्कृष्ट समन्वय र कार्य सम्पादन गरेको भन्दै थुलुङदुधकोशी गाउँपालिकाले जिल्ला प्रहरी प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेलाई सम्मान गरेको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा समग्र जिल्लाको शान्ति सुरक्षा कायाम गर्नुका साथै प्राकृतिक विपदको ब्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै पालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईले सिलाम साक्मा र पुष्पगुच्छाले सम्मान गर्नु भएको हो ।

सम्मान गर्दै पालिका अध्यक्ष असिम राईले डिएसपि घिमिरेले हरेक विपदका घटनामा उत्कृष्ट तरिकाले समन्वय र कार्य सम्पादन गरेको भन्दै प्रशंसा गर्नु भयो । सो क्रममा डिएसपि घिमिरेले आफुले ईमान्दारिता पुर्वक अहोरात्र जनताको शान्ति सुरक्षा र विपदजन्य घटनामा क्रियाशिल रहेको बताउनु भयो ।

Previous Post

थुलुङ दुधकोशीको वित्तिय प्रगति ९४ प्रतिशत, नागरिकद्वारा नेतृत्वको प्रशंसा

Next Post

सोलुखुम्बुको गार्मामा सकियो नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनुवाई

Related Posts

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
0
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

November 18, 2025
दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

November 18, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly