Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्री ओली र सोताङका अध्यक्ष बस्नेतबीच भेटवार्ता, अध्यक्ष बस्नेतले यी कुराको माग गरे ?

Radio Everest by Radio Everest
April 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । पालिकामा मालपोत, नापी कार्यालय स्थापना, खानेपानी र सडकको कालोपत्रे लागयत विभिन्न माग सहित प्रधानमन्त्री ओली सँग मंगलबार भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा उँहाले देशभरका पालिकाका केन्द्र जोडिने सडकहरु एक मुष्ट रुपमा कालोपत्र गर्न बाकी २९८० किमी सडक कालोपत्रे गर्नका लागि १ खर्ब ३० अर्ब बजेट लाग्नेमा ३ बर्षे कार्यक्रम बनाई बार्षिक ४५ अरबका दरले बजेट बिनियोजन गरि यसै बर्षबाट सुरु गरे विकासमा आमुल परिणाम आउने बताउनुभएको छ ।

उँहाले तराई, पहाड र उपत्यकामा भएको असमान जग्गा हदबन्दी पुर्नविचार गरेर सच्याइनुपर्ने माग राख्दै अहिले कायम भएको हदबन्दीको कारणले गर्दा हिमाली पहाडी जिल्लामा जग्गा किनबेचमा नागरिकले दु ःख पाईरहेको स्मरण गराउदै यसै वर्षबाट नीति कार्यक्रममा समावेश गरि एकरुपता कायम गर्न लिखित रुपमा सुझाब पेश गर्नुभयो । यस्तै सोताङ गाउँपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्न पटक पटक पहल गरि भुमि व्यवस्था मन्त्रायलबाट आर्थिक वर्षबाट सेवा प्रवाह गर्ने गरि अगाडी बढाउने निर्णय अनुसार प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र भुमि व्यवस्था मन्त्रालय समेत सँग निवेदन पेश गर्नु भएको छ ।

उक्त निर्णयले सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी र माप्य दुधकोशीका केहि भाग गरी ३५ हजार नागरिकले २ दिन लाएर सदरमुकाम धाउन पर्ने स्थिति बाट छुटकारा हुने भएकाले उक्त निर्णयलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । सोताङ गाउँपालिका १,३,५,४ बृहत खानेपानी योजनालाई केन्द्रीय खानेपानी आयोजनाबाट सर्भे गरि अनुमानित २५ करोड बराबरको डि.पि.आर तयार गरी प्रमाणित भई कार्यक्रममा समावेश भइसकेको हुँदा २ वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय योजना बनाई यही वर्षबाट बजेट व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाउन खानेपानी मन्त्रालय, बजेट सुनिश्चितताको लागि अर्थ मन्त्रि सँग भेट गरी आएको हुनाले अर्थ मन्त्रालयलाई आवश्यक निर्देशन गरिदिन प्रधानमन्त्री ओलीसँग निवेदन पेश गर्नुभयो ।

उँहाले कोशी प्रदेशको राजधानी र संघीय राजधानी काठमाडौं सँग जोडिने ओखलढुंगा सदरमुकाम, सोलुखुम्बु जिल्ला सदरमुकाम, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, भोजपुर जिल्लाको साल्पा शिलिचो, त्म्के मैन्यु, हुँदै उदयपुर धरान, इटहरी जोडिने राष्ट्रिय सडक खण्ड संजालको रूपमा रहेको यो सडकलाई प्रदेश सडक विभाग अन्तर्गत राखिएकोमा यो सडकलाई संघीय सडक विभाग अन्तर्गत राखी उक्त सडकको दिल्लीघाट देखि सोताङ बजार हुँदै महाकुलुङ सम्म स्तर उन्नती र कालोपत्रेको कार्य अगाडि बढाउन भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत कार्यक्रममा राखी बजेट व्यवस्थापनको लागि आवश्यक निर्देशन गरिदिन निवेदन पेश गर्नु भएको छ ।

साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्रधिकरणले १ करोड ५० लाखको लाभग्राही कायम गरिसकेकोले तत्काल बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई समेत निवेदन पेश गरिसकिएको हुँदा आवश्यक निर्देशन गरि दिप्लिघाट बेलिब्रिजको संरक्षण कार्य अगाडी बढाउन प्रधानमन्त्रीसँग निवेदन पेश गर्नु गर्नु भएको छ । उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह स्वायत्त सरकार जनताको नजिकको सरकार भएको हिसाबले संघियताको मर्म बमोजिम उच्च मनोबलका साथ कार्य गर्न र पालिका अध्यक्षले माग गर्नुभएका निवेदनलाई सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Previous Post

सोलुखुम्बुको गार्मामा सकियो नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनुवाई

Next Post

ओखलढुंगामा बाईक दुर्घटना हुँदा सिसाखोलाका अमृता विक घाइते

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
ओखलढुंगामा बाईक दुर्घटना हुँदा सिसाखोलाका अमृता विक घाइते

ओखलढुंगामा बाईक दुर्घटना हुँदा सिसाखोलाका अमृता विक घाइते

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly