Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामु गाउँपालिका : आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम प्रभावकारी बन्दै

Radio Everest by Radio Everest
April 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी ड्रिल कार्यक्रमलाई प्रभावकारी बनाएको छ । गाउँपालिकाले १० दिन सञ्चालन गरेको ड्रिल कार्यक्रमले खुम्बु क्षेत्रका स्थानीय समुदाय, संस्थाहरू तथा प्रमुख सरोकारवालाहरूको आगलागी नियन्त्रण तथा आपतकालीन प्रतिक्रिया क्षमतामा विकास भएको गाउँपालिकाले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका, एभरेस्ट फायर एन्ड रेस्क्यु टिम तथा स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसको सहकार्यमा आवश्यक प्रविधि, स्रोत तथा अनुभव प्रदान गर्दै तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसले पाइपहरू, लाइट पोर्टेबल पम्प, व्यक्तिगत सुरक्षा उपकरण, प्राथमिक उपचार किट, स्ट्रेचर तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराएको थियो। साथै, कमाण्डर जोन ऐचिसन र कोलिन ब्रुसले प्रत्यक्ष प्रशिक्षण गरिएको अध्यक्ष शेर्पाको भनाई छ ।

प्रमुख पशासकीय अधिकृत नवराज गौतका अनुसार लुक्ला विमानस्थलमा प्रमुख अग्नि नियन्त्रकलाई कसरी सहयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ । घाइते व्यवस्थापनका साथै घाइतेहरूसँग कसरी संवाद गर्ने, कसरी सुरक्षित रुपमा उठाउने तथा सही शारीरिक मुद्राहरू, स्ट्रेचर राख्ने, बाध्ने तरिका, हार्ड स्ट्रेचरमा घाइते राख्ने विधि र अस्पतालसम्म कसरी लैजाने भन्ने पनि सिकाइएको गौतमको भनाई छ ।

Previous Post

चिकित्सकहरुको आन्दोलनलाई समर्थन गदै बन्द गरिएको जिल्ला अस्पताल खोटाङको ओपीडी सेवा सुचारु

Next Post

जसपा नेपाल ओखलढुंगाको अध्यक्षमा तामाङ निर्वाचित

Related Posts

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
0
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
Next Post
जसपा नेपाल ओखलढुंगाको अध्यक्षमा तामाङ निर्वाचित

जसपा नेपाल ओखलढुंगाको अध्यक्षमा तामाङ निर्वाचित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly