Tuesday, June 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पूर्वी नेपालमा आज वर्षा हुने

Radio Everest by Radio Everest
May 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १५, साेलुखुम्बु ।  स्थानीय वायुसँगै रेमल चक्रवातको सामान्य प्रभाव पूर्वी नेपालमा वर्षाका हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

बागमती गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रहने विभागले जनाएको छ। देशका बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने विभागको अनुमान छ। कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Previous Post

आज १७ औँ गणतन्त्र दिवस, सोलुखुम्बुमा १ कार्यालय १० विरुवा अभियान 

Next Post

सोलुखुम्बुमा वृक्षारोपण गरि मनाइयो गणतन्त्र दिवस 

Related Posts

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

June 17, 2025
0
चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

June 17, 2025
0
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
0
Next Post
सोलुखुम्बुमा वृक्षारोपण गरि मनाइयो गणतन्त्र दिवस 

सोलुखुम्बुमा वृक्षारोपण गरि मनाइयो गणतन्त्र दिवस 

Discussion about this post

Everest Highlights

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

June 17, 2025
चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

June 17, 2025
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

June 17, 2025
चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

June 17, 2025
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly