Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा वृक्षारोपण गरि मनाइयो गणतन्त्र दिवस 

Radio Everest by Radio Everest
May 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु ।  १७ औँ गणतन्त्र दिवसको दिन आज सोलुखुम्बुमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुको आयोजना एवं  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयोजनमा जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गरि दिवस मनाइएको हो । सरकारले १४, १५ र १६ गते ३ दिन दिवस भव्यताका साथ मनाउने निर्देशन गरेबमोजिम आज दोश्रो दिन वृक्षारोपण गरे दिवस मनाइएको छ ।  

जिल्ला प्रहरी कार्यालय परिसर आयोजित वृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले गणतन्त्रलाई संस्थागत गर्दै जानुपर्ने बताउनुभएको छ ।  वृक्षरोपणका राम्रो कामको सुरुवातको प्रतिकात्मक कदम तर्फ इङ्गीत गर्दै  गणतन्त्रको विकल्प गणतन्त्र नै भएकाले सबैले अनुभूत गर्नेगरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको  छ । यस्तै शुभकामना व्यक्त गर्ने क्रममा जिल्ल प्रशासन कार्यालयका प्रमुख देवी पाण्डे खत्रीले गणतन्त्रको स्थापना पछि जनताको छोरो जनताले नै चुनेर राष्ट्रपति भएको र नागरिकको जनजीवनमा सहजता आएको भन्दै सबै जातजाति र महिलाको समान पहुँच पुगेको बताउनुभयो ।

यस्तै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्री प्रसाद शाहले गणतन्त्र दिवसलाई संस्थागत गर्नुपर्ने, व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । यस्तै कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले गणतन्त्रको उपलब्धीलाई सदुपयोग गर्नुपर्ने भन्दै आफ्नो र नगरपालिकाको तर्फबाट सबैलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको  संयोजन गर्न पाउँदा  प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेले गर्व महसुस गरेको भन्दै सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

वृक्षारोपण कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, दुर्गा बक्स गण सल्लेरी गुल्मका गुल्मपति नवराज बस्नेत, डिभिजन वन कार्यालयका सूचना अधिकारी मनराज राई, रेडियो एभरेष्ट सोलुखुम्बुका प्रबन्ध निर्देशक भानुभक्त निरौला, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मिश्र लगायत अन्य प्रहरी तथा नेपाली अधिकृत तथा जवानहरू लगायतको उपस्थिति रहेको थियो । 

Previous Post

पूर्वी नेपालमा आज वर्षा हुने

Next Post

भाेलीबाट सुरू हुने एभरेष्ट म्याराथनको तयारी ९५ प्रतिशत सम्पन्न

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly