Tuesday, July 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–७ गार्मामा पर्वतीय प्रशिक्षण केन्द्र सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा स्थानीय आक्रोशित

Radio Everest by Radio Everest
May 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७, गार्मामा रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान केन्द्र सम्बन्धमा विगतमा गरिएको निर्णय कार्यान्वयन नहुँदा स्थानीयबासी र सरोकारवालाहरु आक्रोशित भएका छन् । २०७९ साल भदौ २७ गते वडा कार्यसमिति बैठकको निर्णय र सोही मितिमा प्रतिष्ठान पदाधिकारी तथा स्थानीय सरोकारवालाबीच भएका छलफलका निष्कर्ष अझै पनि कार्यान्वयन नभएको स्थानीयहरुको गुनासो छ ।

उक्त छलफलमा अव्यवहारिकरूपमा अधिग्रहण गरिएका जग्गा फिर्ता गर्न, जग्गाको पुनः मूल्याङ्कन गरी मुआब्जा वितरण प्रक्रिया सम्पन्न गर्ने, काठमाडौँमा सञ्चालन भइरहेको कलेजलाई सोलुदुधकुण्ड–७ स्थित केन्द्रबाट सञ्चालन गर्ने, स्थानीय प्रतिनिधिको बोर्डमा समावेश सुनिश्चित गर्ने, र भौतिक प्रगतिका विवरण स्थानीय सरकार र नागरिकलाई जानकारी गराउने लगायतका बुँदाहरूमा सहमति भएको थियो । तर यिनै सहमतिहरू अहिलेसम्म पनि लागू नभएको भन्दै स्थानीय तह र सरोकारवालाहरूले बैशाख ३० गते वडास्तरीय भेलामा उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् । भेलाले जेठ १५ भित्रमा प्रतिष्ठानका प्रतिनिधि स्वयं गार्मामा उपस्थित भई छलफल गर्ने र निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाउने आग्रह गरेको छ ।

वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार, सो म्यादसम्म पनि निर्णयहरु कार्यान्वयन नभए स्थानीयबासी, राजनीतिक दल, जग्गादाता र सरोकारवालाहरूको सहभागीमा व्यापक आमभेला गरी आवश्यक कडा कदम चालिने चेतावनी दिइएको छ । स्थानीय सरकार र वडावासीहरुले प्रतिष्ठानसँग विगतका सहमतिहरू पालना गर्दै पारदर्शिता र सहभागितामूलक विकास प्रक्रिया सुनिश्चित गर्न जोड दिएका छन् ।

Previous Post

मखन गल्लीमा आगलागी : एक जनाको मृत्यु

Next Post

भोजपुरमा सुरु भयो नयाँ कार्यक्रम, युवालाई उद्यम र रोजगारीमा प्रोत्साहन

Related Posts

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
0
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
0
सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly