Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोजपुरमा सुरु भयो नयाँ कार्यक्रम, युवालाई उद्यम र रोजगारीमा प्रोत्साहन

Radio Everest by Radio Everest
May 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३१, सोलुखुम्बु । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, पौवादुङ्मा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रम उद्यमशीलता विकास तथा स्थानीय रोजगारी सृजनामा टेवा पु¥याउने उद्देश्यसहित अघि बढाइएको हो ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका ४० जना उद्यमीहरूलाई छनोट गरिएको दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा परेका उद्यमीहरूलाई तीनदिने उद्यमशीलता सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ । त्यसैगरी, प्रारम्भिक चरणमा छनोट भएका १० जना व्यवसायीलाई एक–एक लाखका दरले नवप्रवद्र्धन सहयोग पनि गरिने छ । यस कार्यक्रमले व्यवसायीहरूमा उद्यमशीलताको भावना अभिवृद्धि गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले प्रस्तुत कार्यक्रमले स्थानीय व्यवसायीहरूमा नयाँ उत्साह जगाउने विश्वास व्यक्त गर्दै यस्ता योजनाले दीर्घकालीन सकारात्मक असर पार्ने बताउनुभयो । कार्यक्रमको कुल लागत ७५ लाख रहेको छ, जसमा कोशी प्रदेश सरकारबाट रु ४० लाख, गाउँपालिकाबाट रु २० लाख र दायित्व संस्थाबाट रु १५ लाख विनियोजन गरिएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

Previous Post

सोलुदुधकुण्ड–७ गार्मामा पर्वतीय प्रशिक्षण केन्द्र सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा स्थानीय आक्रोशित

Next Post

प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन सांसद शेर्पाको आग्रह

Related Posts

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
0
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
0
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
0
खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

Discussion about this post

Everest Highlights

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly