Tuesday, October 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा बालबालिका सहायता संघद्वारा नमो बुद्ध आविका विद्यार्थीलाई छात्रावृत्ति वितरण, विद्यार्थीहरूमा उत्साह

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पा बालबालिका सहायता संघको पहलमा नमो बुद्ध आधारभूत विद्यालयका विद्यार्थीहरूलाई छात्रावृत्ति वितरण गरिएको छ । संघको विशेष पहल र फ्रान्सस्थित लोरेन नेपालको आर्थिक सहयोगमा शनिबार विद्यालयका ३१ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको हो । संघका संयोजक सन्त बहादुर मगर (र्याबिट) का अनुसार आर्थिक रूपमा कमजोर, असहाय तथा पिछडिएको वर्गका बालबालिकालाई लक्षित गर्दै छात्रावृत्ति वितरण अभियान संचालन गरिएको हो ।

यस अभियान बैशाख ३० गतेदेखि सुरु गरिएको थियो, जसअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूलाई चरणबद्ध रूपमा छात्रावृत्ति प्रदान गरिँदै आइरहेको छ । संघका अध्यक्ष निमा शेर्पाले छात्रवृत्तिबाट विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा कार्यक्रमलाई थप व्यापक बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । यसअघि सेतिदेवी आविका ५७ जना, तामाखानी आविका २१ जना, बेनी आविका २७ जना, जुनबेशी माविका २५ जना, बुद्ध एकेडेमी आविका ३८ जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिसकिएको छ ।

संघले आगामी दिनहरूमा हेवा, नुन्थाला, रिङमो (जेठ ४), रामपुर र सुन्दर झरना आवि (जेठ ५), जीवन ज्योति मावि र सगरमाथा मावि (जेठ ६) तथा लुरा, फाप्लु, सल्लेरी लगायतका क्षेत्रका विद्यार्थीलाई फाप्लुस्थित नुम्बुर होटलमा (जेठ ७) छात्रावृत्ति वितरण गर्ने कार्यक्रम तय गरेको छ । उक्त अभियानमार्फत करिब ६ सय विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्ने लक्ष्य राखिएको संघले जनाएको छ । यस कार्यक्रमले दुर्गम हिमाली क्षेत्रमा शिक्षा पहुँचका लागि उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Previous Post

सगरमाथा आधार शिविरमा दुई मन्त्रीको निरीक्षण, सुरक्षा र व्यवस्थापनमा सरकार गम्भीर

Next Post

महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

Related Posts

देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
0
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
0
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
0
कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

Discussion about this post

Everest Highlights

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

October 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly