Monday, April 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा आधार शिविरमा दुई मन्त्रीको निरीक्षण, सुरक्षा र व्यवस्थापनमा सरकार गम्भीर

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथा आधार शिविरको निरीक्षणमा पुग्नुभएको छ । आरोहण सिजनको मध्यमा पुगेको बेला भएको यस भ्रमणमा आरोहीको सुरक्षा, उद्धार तथा हेलिकप्टर उडानको व्यवस्थापन प्रमुख एजेन्डा बनेका छन् ।

मन्त्री लेखकले सरकार आरोही, व्यवसायी र सहयोगीहरूको सुरक्षामा गम्भीर रहेको बताउनुभयो । हेलिकप्टर उडान दुरुपयोगबारे उठेका चिन्ताबीच मन्त्री पाण्डेले आवश्यकताका आधारमा मात्रै उडान गर्न दिने वातावरण बनाउने आश्वासन दिनुभयो ।

स्थानीय र व्यवसायीहरूले आधार शिविरमा सञ्चार सेवा, आपतकालीन उद्धारका लागि हेलिकप्टरको संख्या वृद्धि, लुक्ला–खुम्बु सडक सुधार, र आरोही कल्याणकारी कोष स्थापनालगायत माग राखेका छन् । यस सिजनमा ४५८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्, जसमध्ये सयभन्दा धेरैले आरोहण सम्पन्न गरिसकेका छन्, भने आरोहण मे २९  सम्म चल्नेछ ।

Previous Post

किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Next Post

शेर्पा बालबालिका सहायता संघद्वारा नमो बुद्ध आविका विद्यार्थीलाई छात्रावृत्ति वितरण, विद्यार्थीहरूमा उत्साह

Related Posts

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
0
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
0
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
0
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

Discussion about this post

Everest Highlights

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly