Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन संयोजक दिनेश कुमार राईको अध्यक्षता तथा मञ्चका केन्द्रीय कार्यसमितिका सचिव यज्ञ प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिवेशनले वन अधिकृत मना राज राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा सुनिता राई, सचिवमा रमण कुमार राई, सहसचिवमा रुबिना राई, कोषाध्यक्षमा जंङ्ग राई चयन भएका छन्।

यस्तै सदस्यहरूमा योङ्ग बहादुर राई, हिरोन राई, रोशन राई, सन्तोष नाछिरिङ राई, खबिराज राई, छविराज नाछिरिङ राई, प्रज्वल राई, राजकुमार राई, शरण कुमार राई, र रेख बहादुर राई रहेका छन् । कार्यक्रममा बोल्दै केन्द्रीय सचिव यज्ञ प्रसाद राईले किरात राई समुदायलाई राज्यको मुलधारमा लैजाने र सार्वजनिक प्रशासनमा प्रभावकारी प्रतिनिधित्व गराउने लक्ष्यसहित संगठन अघि बढिरहेको बताउनुभयो । उहाँले समावेशी लोकतन्त्रलाई सुदृढ बनाउँदै समुदायको सबलीकरणमा जोड दिने बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष मना राज राईले सामाजिक रूपान्तरणका लागि संगठनलाई सक्रिय रुपमा संलग्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनमा किरात राई समुदायको पहिचान संरक्षण, समान अवसर र अधिकारका पक्षमा संगठित ढंगले अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

Previous Post

महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

Next Post

सगरमाथा आधार शिविरमा दुई मन्त्रीको निरीक्षण, सुरक्षा र व्यवस्थापनमा सरकार गम्भीर

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly