Sunday, April 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नंम्बर ५ का महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै ९ दिने आधारभूत तालिम सञ्चालन गरिएको छ । तालिम जिल्ला स्वास्थ्य समन्वय इकाई र महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजना तथा आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत सञ्चालन गरिएको हो । तालिम सञ्चालनका लागि जिल्लाबाट १ लाख रुपैयाँ र गाउँपालिकाको स्वास्थ्य शाखाबाट ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर राई र निमित्र् प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कटुवालको विशिष्ट उपस्थितिमा गरिएको आयोजकले जनाएको छ । तालिमको मुख्य उद्देश्य सामुदायिक स्तरमा सहज र सुलभ रूपमा स्वास्थ्य सन्देश प्रदान गर्ने, सुरक्षित मातृत्व र नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने, गर्भावस्था, सुत्केरी अवस्था र नवजात शिशुको मृत्युदर न्यूनीकरण गर्ने, साथै रोकथाम गर्न सकिने रोगहरूको पहिचान र नियन्त्रण गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई सक्षम बनाउने रहेको छ ।

महाकुलुङ गाउँपालिकाका साथै सोताङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि समेटेर तालिम दिइएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । यस किसिमको तालिमले ग्रामीण भेगका महिलाहरूमाझ स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै प्राथमिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

Previous Post

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Next Post

किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Related Posts

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
0
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
0
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
0
खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

Discussion about this post

Everest Highlights

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

April 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

April 18, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly