Saturday, May 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ३, सोलुखुम्बु । आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । त्यस्तै कतै–कतै हावाहुरी पनि चल्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली छ । यी क्षेत्रका थोरै ठाउँमा र बाँकी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । काठमाण्डौ उपत्यकामा आज दिउँसोपछि हिजोको जस्तै बदली र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यस्तै प्रि–मनसुनमा स्थानीय वायु बढी सक्रिय हुने भएकाले छिटो–छिटो मौसम फेरबदल भइरहन्छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुका हावाहुरीसहित पानी परेको थियो । यसले केही ठाउँमा मानवीय र भौतिक क्षतिसमेत पुर्‍याएको छ ।

Previous Post

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

Next Post

महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

Related Posts

किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

May 17, 2025
18
महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

May 17, 2025
11
प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

May 16, 2025
28
नेले- बुढीडाँडा- महाकुलुङ सडक कालाेपत्रेका लागी ३० कराेड स्वीकृत

86

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको तेस्रो अधिवेशन सम्पन्न, मना राज राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

May 17, 2025
महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

महाकुलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ९ दिने आधारभूत तालिम

May 17, 2025
आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

May 17, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly