Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँग्रेस महामन्त्रि शर्माले सगरमाथा आधारशिविरमै गराए मन्त्रि र आरोही भेला

जलबायुको मुद्दामा राज्यले दबाब बढानु पर्ने आरोहीहरुको माग

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । राजधानीमा सगरमाथा सम्बाद चलिहरँदा सगरमाथाको आधार शिविरमै काँग्रेस महामन्त्रि विश्वप्रकास शर्माले राज्यका जिम्मेवार मन्त्री र पर्यटन क्षेत्रका सरोकारवालाहरुको भेला गराएका छन् । केही दिन देखि सगरमाथाको आधारशिविर रहेका महामन्त्रि शर्माले सगरमाथा संबादकै दिन नेपाल सरकारका गृहमन्त्रि रमेश लेखक, पर्यटन मन्त्रि बद्रि पाण्डे, राज्यमन्त्रि अरुण चौधरी लगायतलाई हेलिकप्टरमा आधारशिविर बोलाएर आरोहीसँगै राखेर जलबायु परिवर्तनको मुद्दामा बहस गराएका छन् । अनुभवि आरोही, आईसफल डाक्टर र पर्यटन ब्यवशायीले पग्लदैँ गरेको हिमाललाई साँचि राखेर राज्यसँग हिमाल जोगाउन माग गरेका छन् । आरोही कामिरिता शेर्पाको अगुवाईमा अरोहीहरुले गृहमन्त्रि मार्फत प्रधानमन्त्रिलाई समसामयिक विषयमा माग पत्र पेश गरेका छन् ।

आरोहीहरुले आधरशिविरमा स्वास्थ्य, संचारको पुर्वाधारण निर्माणमा राज्यको ध्यान जानु पर्ने भन्दै हिमाली क्षेत्रमा सगरमाथा पर्यटन प्राधिकरण स्थापनाको माग गरेका छन् । पर्यटन ब्यवशायी तथा पिक प्रमोसनका डाईरेक्टर बाबु शेर्पाले आरोहीहरुको तर्फबाट गृह मन्त्रिलाई माग पत्र हस्तान्तरण गरे । पर्यटन ब्यवशायी दावा स्टेभेन शेर्पाले हिमाली क्षेत्रमा राज्यको उपस्थिति न्युन भएको भन्दै आरोहणको लागि आईसफलमा बाटो बनाउन बर्षे पिच्छे अनुमति माग्दा झण्झट हुने भन्दै ५ बर्षको लागि अनुमति दिनु पने बताए ।
आरोही तथा सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पा बेसक्याम्प सम्म हेलिकप्टर संचालनको सहज रुपमा अनुमति दिनु पर्ने बताए । उनले आरोहण क्षेत्रमा लागेका शेर्पाहरु प्रतिकुल बातावरणमा हिमालसँग जुधेर देशको नाम राखेको भन्दै शेर्पाहरुलाई हिमालमै गरिखाने वातावरण सिर्जना गर्न माग गरे । अरोहीहरुले हिमालमा अक्सिजन लान हेलिकप्टर प्रयोग गर्न दिनु पर्ने राज्यसँग माग गरे । उनीहरुले पर्यटन मन्त्रि ६÷६ महिनामा फेरिँदा पर्यटन क्षेत्रको मुद्दा अन्तर्राष्ट्रि क्षेत्रमा उठ्न नसकेको बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा भएको समस्याको दिगो समाधानका लागि संघिय सरकार लाग्नु पर्ने बताए ।
पर्यटन मन्त्रि बद्रि पाण्डेले सगरमाथा क्षेत्रको सबै समस्याको समाधानका लागि सरकार गम्भिर ढंगले लाग्ने र पर्यटन ऐन पनि संसदमा पेश भईसकेको बताए । उनले मे २९ का दिन हुने अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रधानमन्त्रिकै उपस्थितिमा आरोहीहरुको माग सम्बोधन गरिने बताए ।

गृहमन्त्रि रमेश लेखकले आरोहीहरुले संसारमा नेपाललाई चिनाउने काम गरेको भन्दै संसारको गौरब सगरमाथा क्षेत्रमा शान्ति सुरक्षाको कुनै कमि हुन नदिने बताए । उनले खुम्बु क्षेत्रमा निर्वाध रुपमा हेलिकप्टर उड्ने ब्यवस्था सरकारले गर्ने बताए । सगरमाथा र शेर्पा नेपाल चिनाउने महत्वपूर्ण पक्ष भएको भन्दै हिमाली शेर्पाहरुको माग सम्बोधन गर्न वर्तमान सरकार तयार रहेको बताए । यो सरकार विशेष तरिकाले काम गरिरहेको भन्दै मुलुकमा स्थिर सरकार बनेको सुनाए । काँग्रेस महामन्त्रि विश्वप्रकास शर्माले हिमाली भेगको समस्या र आरोहीका मागलाई बर्तमान सरकारले गम्भिरतापुर्वक लिन आग्रह गरे । उनले हिमालहरुमा जलबायु परिर्वतनको असरका कारण कालापत्थरमा परिणत भएको भन्दै सगरमाथा संबाद मार्फत अन्तर्राष्ट्रिय समुदायलाई झकझकाउनु पर्ने बताए ।
फोटो : सगरमाथा आधारशिविरमा काँग्रेस महामन्त्रि शर्माको संयोजनमा भएको कार्यक्रममा गृहमन्त्रि, पर्यटन मन्त्रि लगायतका सरोकारवालाहरु । तस्विर सौजन्य : नेपाल प्रहरी ।

Previous Post

महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

Next Post

 काङ्ग्रेस काङ्ग्रेसको लडाँइले विपक्षीसँग लड्ने समर्थ्य सकिएपछि चुनाव हारियो ः गृहमन्त्री लेखक 

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly