Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 काङ्ग्रेस काङ्ग्रेसको लडाँइले विपक्षीसँग लड्ने समर्थ्य सकिएपछि चुनाव हारियो ः गृहमन्त्री लेखक 

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु ।  नेपाली काङ्ग्रेसका केन्द्रिय कार्य सम्पादन समिति सदस्य, केन्द्रिय सदस्य एवं नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले काङ्ग्रेस भित्र विचारमा फरक मत भएपनि काङ्ग्रेस एउटै रहेको दावी गर्नुभएको छ ।  

नेपाली काङ्ग्रेस प्रदेश सभा क ले आयोजना गरे्को क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले काङ्ग्रेस भित्र गुट वा समुह भएपनि सिद्धान्त एउटै रहको बताउनुभएको हो । क्षेत्रीय सम्मेलनको उद्‌घाटन गर्न प्रमुख अतिथिको रुपमा आउनुभएका गृहमन्त्री लेखकले सोलुखुम्बुमा मात्रै नभएर देशमै काङ्ग्रेस सङ्गठनमा बलियो भएपनि आन्तरिक लडाँइका कारण बाहिर कमजोर भएको उल्लेख गर्नुभयो ।  

उहाँले काङ्ग्रेसभित्रको लडाँइले विपक्षीलाई अगाडि जान मद्दत गरेको भन्दै अव एक अर्कालाई स्वीकारेर जानुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले काङ्ग्रेसभित्रको लडाइलाई बन्द गरेर त्यो सक्ती विपक्षीसँग लड्न प्रयोग गर्नुपर्ने आग्रह गर्नुभयो । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षता एवं नेपाली काङ्ग्रेसका नेता, पुर्व मन्त्री बलबहादुर केसी, केन्द्रिय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा लगायत नेपाली काङ्ग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।  

Previous Post

काँग्रेस महामन्त्रि शर्माले सगरमाथा आधारशिविरमै गराए मन्त्रि र आरोही भेला

Next Post

खरिखोला आधारभूत अस्पतालबाट १ सय बढी नागरिकले नि :शुल्क दन्त सेवा प्राप्त

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly