Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली काङ्ग्रेस प्रदेश सभा क को प्रथम क्षत्रिय सम्मेलन सम्पन्न

Radio Everest by Radio Everest
May 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र क को प्रथम सम्मेलन सम्पन्न भएको छ ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीमा शनिवार सम्मेलन सम्पन्न भएको हा् । नेपाल सरकारका गृहमन्त्री एवं काङ्ग्रेस केन्द्रिय सदस्य रमेश लेखकको प्रमुख आतिथ्यता एवं नेचासल्यान गाउँपालिकाका अध्यक्ष क्षेत्र क का सभापति धनजन राइृको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।  कार्यक्रममा बेल्दै गृहमन्त्री लेखकले काङ्ग्रेस भित्रको गुट उपगुट ठुलो समस्या नभएर त्यसभित्रको लडाइ ठुलो समस्या भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्न हेलिकप्टर मार्फत यहाँ आइपुग्नुभएका लेखकले जिल्लामा भएका समस्याहरूको समाधानका लागी आफू लाग्ने बताउँदै स्थानीय सरकारहरूलाई नागरिकको अपेक्षा अनुरूप काम गरेर पार्टीको साख राख्ने गरि लाग्न निर्देशन दिनुभयो ।  यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता पूर्व मन्त्री बलबहादुर केसीले सोलुखुम्बुमा एकअर्कालाई स्वीकार गरेर जादा पनि विभिन्न समस्या भइरहेको भन्दै राजनीतिमा हरेक कुरा सम्भावनाहरूको खेल भएको पनि उल्लेख गर्नुभयो ।

यस्तै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य आङ्गेलु शेर्पाले जिल्लामा काङ्ग्रेस कमजोर नभएर द्धन्दले कमजोर भएको उल्लेख गर्नुभयो ।  उहाँले सङ्गठनलाई चुस्त दुरस्त बनाउँदै सक्रिय भएर पार्टी बनाउने कुरामा अर्को विकल्प नभएको पनि उहाँको जोड थियो । कार्यक्रममा जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जिल्लामा पार्टीको स्थिति जानकारी गराउँदै आफूले नेतृत्व गरेपछि ५ वटा स्थानीय तहमा काङ्ग्रेसको सरकार बनेको उल्लेख गर्नुभयो ।  

यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं काङ्ग्रेस नेता कृष्ण प्रसाद निरौलाले एकअर्काको खुट्टा तान्ने प्रवृतिको अन्त्य हुन काङ्ग्रेसमा जरुरी रहेको उल्लेख गर्नुभयो ।  यस्तै कार्यक्रममा बोल्ने क्रममा वक्ताहरूले निराशाबादी हुनुपर्ने अवस्था काङ्ग्रेस भित्र नरहेको भन्दै सकारात्मक भएर लाग्न पनि अनुरोध गरेका थिए ।

कार्यक्रममा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, तरूण दल अध्यक्ष अशाेक झालगायत काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि, पालिका सभापति, क्षत्रीय सभापति तथा कार्यसमितिका सभापति तथा भातृ सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधित्वले आफ्नो कुरा राखेका थिए ।  कार्यक्रममा काङ्ग्रेसका शुभेच्छुक एवं नेता कार्यकर्ताहरू गरि करिव १ हजार २ सय बढीको उपस्थिति रहेको नेपाली काङ्ग्रेस प्रदेश सभा क सोलुखुम्बुका प्रवक्ता अश्विन बाबु थापाले बताउनुभयो । 

Previous Post

खरिखोला आधारभूत अस्पतालबाट १ सय बढी नागरिकले नि :शुल्क दन्त सेवा प्राप्त

Next Post

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
Next Post
आज दिउँसो केही ठाउँमा पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly