Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिकाबारे अन्तरसंवाद कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, सोलुखुम्बु । सोलुखुम्बुमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिकाबारे अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाको समन्वय तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले सम्बोधन गर्दै सोलुखुम्बुका सबै स्थानीय तहहरुले सञ्चार नीति कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका अध्यक्ष सुवास दर्नालले जिल्लाभित्र सञ्चालित मिडियाहरुको वर्तमान अवस्था र पत्रकारिता सवलिकरणमा स्थानीय तहको भूमिका विषयमा प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धि माया तामाङ, माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राई, थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्की र प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले स्थानीय तहहरु मिडियाप्रति सकारात्मक भूमिका निभाउँदै आएको बताएका थिए ।

साथै वक्ताहरुले सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै पत्रकार महासंघ तथा जिल्लामा सक्रिय पत्रकारहरुलाई त्यसअनुसार काम गर्न आग्रह गरेका छन् । कार्यक्रमले पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउन स्थानीय तह र पत्रकारबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याएको छ ।

Previous Post

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना

Next Post

सोलुदुधकुण्डमा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया

Related Posts

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly