Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत मिडिया तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर जाऔं ” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।

सदरमुकाम सल्लेरीस्थित एक होटलमा सम्पन्न कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङको अध्यक्षता रहेको थियो । कार्यक्रममा सुरक्षित आप्रवासन केन्द्र सोलुखुम्बुले गत साउनदेखि हालसम्म गरेका गतिविधि र उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा आप्रवासी श्रोत केन्द्र सोलुखुम्बुबाट साउनमा देखि हाल सम्म ११ सय ४३ जनाले सूचना तथा परामर्श सेवा लिएका छन, भने ३१ लाख ५६ हजार २ सय ३२ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको परामर्शदाता सलिना लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा जिल्लाका १६ जनाको मृत्यु भएको तथ्याङ्क संकलन गरिएको जानकारी दिनुभएको छ । यस्ता घटनामा परेका अन्य परिवारहरूलाई आवश्यक आर्थिक सहायता प्रदान गर्न पहल भइरहेको पनि उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले आप्रवासनका विषयमा सही सूचना प्रवाहमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

साथै, आप्रवासन सम्बन्धी सचेतनामूलक सामग्रीहरू थप प्रभावकारी ढंगले सम्प्रेषण गर्न सहकार्यको आवश्यकता औँल्याइएको थियो । सोलुदुधकुण्ड नगरपालिका र सुरक्षित आप्रवासन केन्द्रको सहकार्यमा सञ्चालित यस किसिमको कार्यक्रमले वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरूलाई आवश्यक जानकारी र मार्गदर्शन प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Previous Post

सोलुखुम्बुमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिकाबारे अन्तरसंवाद कार्यक्रम सम्पन्न

Next Post

 नेपालमै पहिलो पटक हिमाली कला सम्मेलन सोलुखुम्बुमा, ३ चित्रकार पुरस्कृत 

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
Next Post
 नेपालमै पहिलो पटक हिमाली कला सम्मेलन सोलुखुम्बुमा, ३ चित्रकार पुरस्कृत 

 नेपालमै पहिलो पटक हिमाली कला सम्मेलन सोलुखुम्बुमा, ३ चित्रकार पुरस्कृत 

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly