Tuesday, January 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेपालमै पहिलो पटक हिमाली कला सम्मेलन सोलुखुम्बुमा, ३ चित्रकार पुरस्कृत 

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, सोलुखुम्बु । सोलुखुम्बुमा आयोजित हिमाली कला सम्मेलन सम्पन्न भएको छ ।  नेपालमै पहिलो पटक आयोजना भएको हिमाली कला सम्मेलन सोमबार सम्पन्न भएको हो ।  नेपाल ललितकला पज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सुरु भएको कला सम्मेलनको प्रज्ञा प्रतिष्ठानका पुरातत्व कला विभाग प्रमुख पाल्सङमु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 बुद्ध जयन्तीको अवसरमा सोलुखुम्बुको सल्लेरी स्थित थेक्छेन पेमा छोलीङ गुम्बाको आयोजना तथा रुबेन आर्ट म्युजियम अमेरीकाको साझेदारीमा आयोजित कला सम्मेलनमा देशभरका विभिन्न स्थानबाट आएका कलाकारहरुले हिमाली चित्रकला कोरेका थिए ।  चित्रकलाका माध्यमबाट बौद्ध धर्मको प्रवर्द्धनका सथै बुद्धत्वलाई आम जनमानस सम्म पु¥याउने हेतुले हिमाली कला सम्मेलन गरिएको आयोजक गुम्बाका अध्यक्ष तेन्जी शेर्पाले बताउनुभयो ।

 यसैबीच कला सम्मेलनको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा झापाका एन्जल बस्नेत प्रथम भएका छन् ।  उनले बनाएको चित्रकला भोटिङका आधारमा र कलाको आधारमा प्रथम भएको जनाइएको छ ।  यस्तै दोश्रो स्थानमा अनिष बहादुर नेम्बाङ र तेश्रोमा पुजा राई रहेका छन् ।

१७ जनाले प्रतिष्पर्धा गरेको प्रतियोगितामा उनीहरूले प्रथम, दोश्रो र तेश्रो हुने हरुले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कला सम्मेलनको अवसरमा थाङ्का चित्रकलाको प्रदर्शनी समेत गरिएको थियो । थान्का त्रिचकारहरुले निर्माण गरेका चित्रहरू गुम्बामा प्रदर्शनका लागी हस्तान्तरण गरिएको छ । 

Previous Post

सोलुदुधकुण्डमा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया

Next Post

शेर्पा बालबालिका सहायता संघद्वारा टाक्सिन्दु र रिङमो आविका विद्यार्थीलाई छात्रावृत्ति वितरण

Related Posts

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

January 19, 2026
0
सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

January 19, 2026
0
माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

January 19, 2026
0
नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

Discussion about this post

Everest Highlights

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

January 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

January 19, 2026
सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

January 19, 2026
माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

January 19, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly