Wednesday, April 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा बालबालिका सहायता संघद्वारा टाक्सिन्दु र रिङमो आविका विद्यार्थीलाई छात्रावृत्ति वितरण

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । सोलुखुम्बुमा शेर्पा बालबालिका सहायता संघको पहलमा टाक्सिन्दु र रिङमो आविका विद्यार्थीहरूलाई छात्रावृत्ति वितरण गरिएको छ । संघको विशेष पहल र फ्रान्सस्थित लोरेन नेपालको आर्थिक सहयोगमा शनिबार विद्यालयका ३४ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको हो । संघका संयोजक सन्त बहादुर मगर (र्याबिट) का अनुसार आर्थिक रूपमा कमजोर, असहाय तथा पिछडिएको वर्गका बालबालिकालाई लक्षित गर्दै छात्रावृत्ति वितरण अभियान संचालन गरिएको हो ।

यस अभियान बैशाख ३० गतेदेखि सुरु गरिएको थियो, जसअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूलाई चरणबद्ध रूपमा छात्रावृत्ति प्रदान गरिँदै आइरहेको छ । संघका अध्यक्ष निमा शेर्पाले छात्रवृत्तिबाट विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा कार्यक्रमलाई थप व्यापक बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । यसअघि नमो बुद्ध आविका ३१ जना, सेतिदेवी आविका ५७ जना, तामाखानी आविका २१ जना, बेनी आविका २७ जना, जुनबेशी माविका २५ जना, बुद्ध एकेडेमी आविका ३८ जना विद्यार्थीलाई छछात्रावृत्ति वितरण गरिसकिएको छ ।

संघले आगामी दिनहरूमा रामपुर र सुन्दर झरना आवि (जेठ ५), जीवन ज्योति मावि र सगरमाथा मावि (जेठ ६) तथा लुरा, फाप्लु, सल्लेरी लगायतका क्षेत्रका विद्यार्थीलाई फाप्लुस्थित नुम्बुर होटलमा (जेठ ७) छात्रावृत्ति वितरण गर्ने कार्यक्रम तय गरेको छ । उक्त अभियानमार्फत करिब ६ सय विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्ने लक्ष्य राखिएको संघले जनाएको छ । यस कार्यक्रमले दुर्गम हिमाली क्षेत्रमा शिक्षा पहुँचका लागि उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Previous Post

 नेपालमै पहिलो पटक हिमाली कला सम्मेलन सोलुखुम्बुमा, ३ चित्रकार पुरस्कृत 

Next Post

डेन्टल प्वाइन्टले अमेरिकी ब्राण्ड ‘इनभिजलिन’ नेपाली बजारमा ल्यायो

Related Posts

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
0
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
0
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
0
Next Post
डेन्टल प्वाइन्टले अमेरिकी ब्राण्ड ‘इनभिजलिन’ नेपाली बजारमा ल्यायो

डेन्टल प्वाइन्टले अमेरिकी ब्राण्ड ‘इनभिजलिन’ नेपाली बजारमा ल्यायो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly