Friday, May 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आधारभूत विद्यालय मादलेको स्वर्ण जयन्ती सुरु, विविध कार्यक्रमको आयोजना

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ४, सोलुखुम्बु । आधारभूत विद्यालय ताप्ली–५, मादलेले आफ्नो स्थापना भएको ५० औं वर्ष पार गरेको उपलक्ष्यमा भव्य रूपमा स्वर्ण जयन्ती महोत्सव सुरु भएको छ । “जीवन उपयोगी सहितको प्रविधिमैत्री शिक्षा, आ.बि. मादलेको प्रतिबद्धता” भन्ने मूल नाराका साथ विद्यालयले यहि जेठ ४ र ५ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्दै महोत्सवको उत्सवपूर्ण सुरुवात गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर खत्रीका अनुसार, आज वडा नम्बर ५ अन्तर्गत रुपाटार क्षेत्रभित्रका अन्तरविद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता, राष्ट्रिय पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम, तथा पूर्व विद्यार्थी मिलन कार्यक्रम सफलता साथ सम्पन्न गरिएको छ । विद्यालयका प्रधानाध्यापक शिबराज भुजेलका अनुसार, जेठ ५ गतेको मुख्य समारोहमा स्वर्ण जयन्ती अवसरमा निर्माण गरिएको सरस्वती मन्दिर तथा स्मारिकाको उद्घाटन गरिनेछ । साथै, विद्यालयमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिने कार्यक्रम पनि तय गरिएको छ ।

यसै क्रममा आज सम्पन्न अन्तरविद्यालय कार्यक्रमको पुरस्कार वितरण पनि जेठ ५ गते नै गरिने सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । विद्यालय प्रशासनका अनुसार स्वर्ण जयन्ती समारोहलाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो स्वर्ण जयन्ती महोत्सवले विद्यालयको समग्र प्रगति, शिक्षा र समृद्धिको यात्रालाई पुनः स्मरण गर्दै समुदायमा शिक्षा प्रतिको प्रतिबद्धता अझै प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

डेन्टल प्वाइन्टले अमेरिकी ब्राण्ड ‘इनभिजलिन’ नेपाली बजारमा ल्यायो

Next Post

खोटाङमा तीन दिने नि : शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

Related Posts

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

May 23, 2025
1
स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

May 23, 2025
1
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

May 23, 2025
1
ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

May 23, 2025
4
Next Post
खोटाङमा तीन दिने नि : शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

खोटाङमा तीन दिने नि : शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

Discussion about this post

Everest Highlights

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

May 23, 2025
स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

May 23, 2025
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

May 23, 2025
ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

May 23, 2025
संखुवासभामा ६ वर्षीया बालिकाको मृत्युपछि प्रहरी अनुसन्धान, शवसहित अभिभावक नियन्त्रणमा

संखुवासभामा ६ वर्षीया बालिकाको मृत्युपछि प्रहरी अनुसन्धान, शवसहित अभिभावक नियन्त्रणमा

May 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

May 23, 2025
स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

May 23, 2025
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

May 23, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly