Tuesday, July 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा तीन दिने नि : शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिकास्थित खोटाङ बजारमा सञ्चालित तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविर नेपाल नेत्र ज्योति संघ खोटाङ र खोटेहाङ गाउँपालिकाको संयुक्त आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । डाक्टर बिकी गुप्ताको नेतृत्वमा आएको प्राविधिक टोलीले शिविरको सञ्चालन गरेको हो ।

शिविरमा ३३२ जना महिला र २७२ जना पुरुष गरी कुल ६०४ जनाले आँखा जाँच गराएका थिए । जाँच गरिएका मध्ये ८२ जनाको मोतियाविन्दुको शल्यक्रिया तथा १६ जनाको सामान्य शल्यक्रिया गरी कुल ९८ जनाको सफल शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो । शल्यक्रिया गरिएका मध्ये ९० जनालाई कालो चस्मा, १९६ जना जेष्ठ नागरिकलाई पढ्न मिल्ने चस्मा तथा ३८५ जनालाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

Previous Post

आधारभूत विद्यालय मादलेको स्वर्ण जयन्ती सुरु, विविध कार्यक्रमको आयोजना

Next Post

खोटाङमा सिमेन्ट र रड बोकेर गइरहेको ट्याक्टर दुर्घटना

Related Posts

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

July 8, 2025
0
नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

July 8, 2025
0
खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

July 8, 2025
0
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुले किसानलाई उन्नत जातका घाँस वितरण गर्दै

Discussion about this post

Everest Highlights

कोशी सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

कोशी सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

July 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

July 8, 2025
नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

July 8, 2025
खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

July 8, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly