Friday, May 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खरिखोला आधारभूत अस्पतालबाट २ सय बढी नागरिकले लिए नि:शुल्क दन्त सेवा

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ४, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ स्थित खरिखोला आधारभूत अस्पतालमा सञ्चालित नि शुल्क दन्त स्वास्थ्य शिविरबाट २ सयभन्दा बढी नागरिकले सेवा प्राप्त गरेका छन् । शनिबारबाट सुरु भएको शिविरमा ६२ जनाको दाँत निकालिएको, ७४ जाको दाँभ भरिएको र १० जनाको सामान्य चेकजाच गरिएको जनाइएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका र सोलुखुम्बु डेण्टलको आयोजनामा तथा वडा नम्बर १ को समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा अनुभवी तथा दक्ष दन्त चिकित्सक र दन्त स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । शिविरमा दाँत झिक्ने, भर्ने, सफा गर्ने लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन भएको शिविर आइतबारसम्म जारी रहेको थियो । स्थानीय बासिन्दाले दुर्गम क्षेत्रमै गुणस्तरीय तथा निस्शुल्क दन्त सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

Previous Post

काँगेल र पञ्चनका अढाई सय विद्यार्थीलाई झोला वितरण

Next Post

सगरमाथाको शिखरमा प्रहरी असई शेर्पाको विजय यात्रा

Related Posts

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

May 23, 2025
5
स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

1
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

Discussion about this post

Everest Highlights

संखुवासभामा ६ वर्षीया बालिकाको मृत्युपछि प्रहरी अनुसन्धान, शवसहित अभिभावक नियन्त्रणमा

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

May 23, 2025
स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

May 23, 2025
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

May 23, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly