Tuesday, April 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँगेल र पञ्चनका अढाई सय विद्यार्थीलाई झोला वितरण

Radio Everest by Radio Everest
May 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका ४ वटा विद्यालयमा ओङछु शेर्पा मेमोरियल ट्रष्टले झोला वितरण गरेको छ ।  सोमबार गाउँपालिकाको वडा नम्बर २ काँगेल र वडा नम्बर ३ पञ्चनका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो ।

 ट्रष्टले वडा नम्बर २ काँगेलको जीवनज्योति माध्यमिक विद्यालय, काँगेल आवि र बागेश्वरी आवि र वडा नम्बर ३ को शुसिला आधारभूत विद्यालयका विद्यार्थीलाई २ सय ५० थान स्कुल व्याग वितरण गरिएको हो ।  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, पर्यटन विभाग प्रमसख आङ्गेलु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शेर्पाले शिक्षा, स्वास्थ्य र रोजगारीमा काङ्ग्रेस नयाँ दृष्टिकोण सहित प्रस्तुत हुने बताउनुभयो ।  

कार्यक्रममा जिल्ला समन्य समिति प्रमुख कृष्ण प्रसाद निरौला, नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा ,ओङ्छु शेर्पा ट्रष्टका कार्यकारी निर्देशक सनम शेर्पा, नेपाली काङ्ग्रेसका महासमिति सदस्य नवीन थापा, तरुण दलका जिल्ला अध्यक्ष अशोक झा , नेवि सङ्घ केन्द्रीय सदस्य वावुराम आचार्य, प्रदेश सम्मेलन सदस्य कैलास के सि लगायतले आ आफ्नो विचार राख्नु भएको थियो । झोला पाएपछि विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनले ओङ्छु शेर्पा ट्रष्टलाई धन्यवाद दिएका छन । यसैवीच जीवन ज्योति उच्च मा वि कागेलमा स्थापित वमवेदु अक्षयकोष वाट कक्षा ६ देखि ९ सम्म उत्कृष्ट नतिजा ल्याउन सफल १ छात्रा र १ छात्र लाई क्रमशः ३ हजार ५ सय  छात्रवृत्ति वितरण गरिएको छ ।

Previous Post

खोटाङमा सिमेन्ट र रड बोकेर गइरहेको ट्याक्टर दुर्घटना

Next Post

खरिखोला आधारभूत अस्पतालबाट २ सय बढी नागरिकले लिए नि:शुल्क दन्त सेवा

Related Posts

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
0
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
0
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026
0
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

Discussion about this post

Everest Highlights

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly