Wednesday, March 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड २ र स्तुपा सामुदायिक अस्पताल बिच सहकार्य : अब काठमाडौंको स्तूपा अस्पतालमा सस्तोमा उपचार पाउने सोलुखुम्बुका नागरिकहरू

Radio Everest by Radio Everest
May 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ र काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालबीच विशेष सम्झौता भएसँगै अब सोलुदुधकुण्ड–२ का बासिन्दाले काठमाडौंमै सस्तो दरमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् । २०८२ जेठ १ गतेदेखि लागू हुने गरी एक वर्षका लागि गरिएको उक्त सम्झौताले दुर्गम सोलुखुम्बुका नागरिकहरूलाई राजधानीमा उपचार गराउँदा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार, स्तूपा सामुदायिक अस्पतालले सोलुदुधकुण्ड नगरपालिका–२ मा बसोबास गर्ने नागरिकहरूलाई परिचय खुल्ने कागजात र वडाको सिफारिसका आधारमा विभिन्न सेवा शुल्कमा उल्लेखनीय छुट दिनेछ । यसअन्तर्गत ओपीडी सेवा, इन्भेष्टिगेसन, शल्यक्रिया र बेड चार्जमा क्रमशः २५, २५, १५ र २५ प्रतिशत छुट दिइनेछ । सम्झौतापत्रमा अस्पतालका निर्देशक डा. पेम्बा लामा र वडा अध्यक्ष डवाङ ठिले शेर्पाले हस्ताक्षर गर्नुभएको छ । वडाध्यक्ष शेर्पाका अनुसार, वडाभित्र सीमित स्वास्थ्य सेवा भएकाले राजधानीमा पनि उपचारको विकल्प खोज्नुपर्ने बाध्यता थियो । त्यही परिप्रेक्ष्यमा स्तूपा अस्पतालसँग सहकार्य गरिएको हो ।

“हामीले विशेषतः विपन्न, गरिब र सेवा प्राप्त गर्न कठिनाइ भएका वर्गहरूलाई ध्यानमा राखेर यो व्यवस्था गरेका हौं,” वडाध्यक्ष शेर्पाले बताउनुभयो । सम्झौताले वडाका कर्मचारीहरूलाई पनि छुटको व्यवस्था गरेको छ भने बिरामीले सेवा लिनुअघि वडा कार्यालयमा जानकारी गराई सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा सहजीकरणमा सक्रिय योगदान पु‍र्याउने छिरिङ दोर्जीलाई वडाध्यक्ष शेर्पाले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

हाल सोलुदुधकुण्ड क्षेत्रका विभिन्न बस्तीहरूमा लोरिन नेपाल, कुशुदेबु र नेपालमेड जस्ता संस्थाहरूको सहयोगमा स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । काठमाडौंको स्तूपा अस्पतालसँगको यो नयाँ साझेदारीले वडाबासीलाई थप राहत दिने अपेक्षा गरिएको छ ।

Previous Post

इकोहिमाल नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा किशोरी सञ्जाल गठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Next Post

आजको मौसम पूर्वानुमान : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

Related Posts

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly