Wednesday, April 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

इकोहिमाल नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा किशोरी सञ्जाल गठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Radio Everest by Radio Everest
May 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ५, सोलुखुम्बु । इकोहिमाल नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँपालिकाको सामाजिक विकास शाखाको समन्वयमा पालिका स्तरीय किशोरी सञ्जाल गठनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा नम्बर १ का सामाजिक विकास संयोजक पर्खिधन राईको अध्यक्षता, निमित्त प्रशासकीय अधिकृत झमक बहादुर कट्टवालको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य दौलित राईको विशेष उपस्थितिमा सम्पन्न भएको जनाईएको छ ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका १० वटा विद्यालयका किशोरी सरक्षक शिक्षक तथा किशोरीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहकर्मी झलक राईका अनुसार अभिमुखीकरण कार्यक्रममा किशोरी सञ्जाल गठनको उद्देश्य, आवश्यकता र कार्यक्षेत्रबारे विस्तृत जानकारी दिइएको थियो ।

साथै किशोरीहरूलाई आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, लैङ्गिक समानता, तथा स्वास्थ्य जनचेतनाका विषयमा समेत जानकारी प्रदान गरिएको थियो । कार्यक्रमले किशोरीहरूलाई संगठित रूपमा समुदायमा सकारात्मक परिवर्तन ल्याउने दिशामा उन्मुख गराउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।

Previous Post

आधारभूत विद्यालय मादलेको स्वर्ण जयन्ती महोत्सव भव्य रूपमा सम्पन्न

Next Post

सोलुदुधकुण्ड २ र स्तुपा सामुदायिक अस्पताल बिच सहकार्य : अब काठमाडौंको स्तूपा अस्पतालमा सस्तोमा उपचार पाउने सोलुखुम्बुका नागरिकहरू

Related Posts

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
0
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
0
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026

Discussion about this post

Everest Highlights

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly