Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बुधबार रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सेना, सशस्त्र प्रहरी, वन विभागका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूको सुरक्षा व्यवस्थालाई सुदृढ गर्दै जैविक विविधताको संरक्षणमा सुरक्षाकर्मीहरूको भूमिका अझ प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई रक्षामन्त्री राईले सम्बोधन गर्दै प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षणमा सुरक्षाकर्मीहरूको योगदानलाई उच्च मुल्याङकन गर्नुभयो । उहाँले निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा भइरहेको गैरकानुनी गतिविधिहरू नियन्त्रणका लागि कडा निगरानी र समन्वय आवश्यक रहेको पनि औँल्याउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सगरमाथा राष्ट्रिय निकुञ्जमा उत्पन्न भइरहेका समस्याप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूलाई गुनासो मात्र होइन, जिम्मेवारीका साथ कार्य गर्न आग्रह गर्नुभयो । यस्तै सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका बरिष्ठ संरक्षण अधिकृत सुस्मा रानाले निकुञ्जको विस्तृत विवरण प्रस्तुत गर्दै हेलिकप्टर उडान, वन्यजन्तु क्षति, छाडा पशु चरन, कुकुर व्यवस्थापनको अभाव लगायतका समस्याहरूबारे जानकारी दिनुभयो । साथै, सुरक्षाकर्मीहरूले निकुञ्जमा देखिएका चुनौती र प्राप्त उपलब्धिहरू मन्त्रीसमक्ष राखेका छन् ।

अन्तरक्रियामा संरक्षणका क्षेत्रमा देखिएका चुनौतीहरू, सुरक्षाकर्मीहरूको क्षमता अभिवृद्धि, स्थानीय समुदायसँगको सहकार्य तथा प्रविधिको प्रयोगबारे पनि गहन छलफल भएको थियो । सहभागीहरूले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सबै पक्षबीच एकता आवश्यक रहेकोमा जोड दिँदै कार्यक्रमले संरक्षण सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताइएको छ ।

Previous Post

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?

Next Post

रीड नेपालको आयोजनामा आधारभूत तह (कक्षा १-३) का शिक्षकहरुका लागि एक महिने प्रमाणीकरण तालिम सुरु

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly