Thursday, July 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन्

Radio Everest by Radio Everest
May 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ९, सोलुखुम्बु । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँ पटक आरोहण गरेर काठमाडौँ फर्किनुभएको छ । उहाँ आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी पुग्नुभएको हो ।

उहाँले आइतबार बिहान ३ः ३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन्। उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढ्नु भएको थियो । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गर्नुभएको थियो । त्यसअघि उहाँले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसक्नुभएको छ ।

Previous Post

फोक्सिङटारको सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज हटाइयो, आवागमनमा

Next Post

आजको मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना

Related Posts

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
0
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
0
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
0
सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

July 7, 2026
0
Next Post
आजको मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

July 7, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

July 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly