Tuesday, May 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

Radio Everest by Radio Everest
May 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ९, सोलुखुम्बु । विद्यार्थीहरूको बहुआयामिक विकासलाई लक्ष्य राखी सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित ह्वाइट हिल्स बोर्डिङ स्कुलले हरेक शुक्रबार नियमित रूपमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै सिलसिलामा आज विद्यालय परिसरमा भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ ।

विद्यालयले कक्षा सञ्चालनसँगै विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासका लागि यस्ता कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ । आजको कार्यक्रममा विद्यार्थीहरूलाई समूहगत रुपमा विभाजन गरी पुरुष र महिला तर्फ छुट्टाछुट्टै भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुष तर्फ रेड हाउस र महिला तर्फ ग्रिन हाउस विजयी भएका छन् । विद्यालयका प्रधानाध्यापक सन्तोष सुब्बाले “शैक्षिक पाठ्यक्रम मात्रै पर्याप्त हुँदैन, विद्यार्थीहरूलाई आत्मविश्वासी, अनुशासित र सहकार्य गर्न सक्ने बनाउने सिप अतिरिक्त कार्यक्रममार्फत विकास गर्न सकिन्छ ।

यस्ता गतिविधिले उनीहरूको शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलनमा समेत सकारात्मक असर पार्दछ ।” विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले समेत यस्ता कार्यक्रमको सराहना गरेका छन् । यस किसिमका अतिरिक्त गतिविधिहरूले विद्यार्थीहरूलाई स्वाभाविक रूपमा नेतृत्व, सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

Previous Post

संखुवासभामा ६ वर्षीया बालिकाको मृत्युपछि प्रहरी अनुसन्धान, शवसहित अभिभावक नियन्त्रणमा

Next Post

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

Related Posts

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
0
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
0
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
0
Next Post
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

Discussion about this post

Everest Highlights

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

May 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly